काठमाडौं : र्यापर जी-बब (सुदीप भण्डारी) र उनका बुवाआमाबिचको विवाद चर्किएको छ। हाल एएनटीएफसँग रहेका जी-बब र उनका आमाबुवाले जिल्ला प्रशासन कार्यालयमा छुट्टाछुट्टै निवेदन दिएका छन्।
जी-बबले पनि आफ्नो मानहानी भएको र स्वतन्त्रता पाउनु पर्ने माग गर्दै निवेदन दर्ता गरेका हुन्। बुवाआमाले भने जी-बबको स्वास्थ्य अवस्था ठिक नरहेको भन्दै अभिभावकत्वको दाबी गरेका छन्। दोहोरो निवेदन परेपछि…