जी-बब भन्छन्, ‘म, परिवार र एएनटिएफ बसेर समस्या सुल्झाउँछौं”

काठमाडौँ- र्‍यापर जी–बब (सुदीप भण्डारी) र उनका आमा बुबाबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयमा परेको उजुरीको विषयमा सोमबार छलफल हुँदैछ । दुबैले एक अर्काविरुद्ध उजुरी दिएपछि प्रशासनले महानगरी प्रहरी परिसर काठमाडौँलाई छानबिन गर्न निर्देशन दिएको छ । यद्यपि जी–बब र उनका बुबाआमाले एक आपसमा आरोप प्रत्यारोपलाई निरन्तरता नै दिइरहेका छन् । आमाबुबाले पत्रकार सम्मेलन गरेपछि आफू […]

सम्बन्धित सामग्री

जी-बबको परिवार र एएनटीएफबीच सम्झौता, कन्सर्टमा परिवारका सदस्य उपस्थित हुने

काठमाडौं । र्‍यापर जी-बबको परिवार र अल नेपाल थग फेमिली (एएनटीएफ)बीच सम्झौता भएको छ । जसमा कन्सर्टदेखि सेयर बाँडफाँटसम्मका बुँदा समेटिएका छन् । हाकिम गुरुङको रोहवरमा एएनटीएफका प्रतिनिधि र जी-बबका आमाबुवाबीच बिहीबार राति लिखित सहमति भएको हो । यो सहमतिसँगै जी-बब पुनर्स्थापना केन्द्रबाट निस्किएर सांगीतिक अभियानमा पुनः सक्रिय हुनेछन् । नेपालमा हुने प्रत्येक कन्सर्टमा जी-बबको […]

जी-बब, परिवार र सुधारगृहबिच तीन बुँदे सहमति

काठमाडौँ । र्‍यापर सुदिप भण्डारी (जी–बब), उनका बुबा राजकुमार भण्डारी र सुधारगृहबीच तीन बुँदे सहमति भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँमा उनीहरुबीच तीन बुँदे सहमति भएको प्रहरीले बताएको छ । सहमति अनुसार भण्डारीलाई केही समय समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा अन्य व्यक्ति सरह नै राखिने भएको छ । ‘केही समयको लागि नीजले चाहेको […]