काठमाडौं । र्यापर जी-बब र उनका बुवाआमाबीचको विवाद चर्किएको छ । दुवै पक्षले एकअर्काविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । प्रहरीले छलफलको लागि सोमबार बोलाएको छ । विवादको केन्द्रमा चाहिं र्याप गायन आयोजक कम्पनी अल नेपाल थग फेमिली (एएनटीएफ) छ । विवाद चर्किंदै जाँदा एएनटीएफका संस्थापक निमसाङले मुख खोलेका छन् । उनले विवादको केन्द्रमा […]