मानहानी भएको भन्दै जी-बबले दिएका थिए बुबाआमाविरुद्ध उजूरी

र्‍याप गायन आयोजक कम्पनी एएनटीएफले छोरालाई आर्थिक लगायतका विषयमा बन्धक बनाएको भन्दै बुबाआमाले उजूरी दिएपछि चर्चित र्‍यापर सुदिप भण्डारी (जी-बब)ले पनि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा आफ्नो मानहानी भएको र स्वतन्त्रता दिलाउनुपर्ने माग गर्दै आफ्नै बुबा आमाविरुद्ध उजुरी दिएका छन्। आमालाई जसरी पनि पैसा चाहिएको र आफूलाई रिह्याबमा राख्दिने उनको प्लान भएको जी-बब बताउछन्।

सम्बन्धित सामग्री

धनगढी उपमहानगरपालिकाविरुद्ध मानहानी मुद्दा दायर

धनगढी- कैलाली जिल्ला अदालतको आदेश लत्याएको भन्दै धनगढी उपमहानगरपालिका विरुद्ध मानहानी मुद्दा दायर भएको छ । मंगलबार दक्षिणकाली हाटबजार सञ्चालनको ठेक्का पाएका ओम पाठकले उपमहानगरपालिकालाई विपक्षी बनाइ रिट दायर गरेका हुन् । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र धनगढी उपमहानगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरिएको जनाइएको छ । रिटमाथि […]

अदालतको आदेश नमान्ने सरकारलाई मानहानी लाग्दैन ?

काठमाडौं महानगरपालिकाले सर्वोच्च अदालतको आदेशपछि सिंहदरबारको फोहर उठाउन सुरु गरे लगत्रै महानगरप्रमुख बालेन्द्र साहले अदालतको निर्णयको सम्मान गर्ने भन्दै अर्को गम्भीर प्रश्न उठाउनुभएको छ । संघीय सरकारले स्थानीय सरकारलाई असहयोग गरेको भन्दै मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको फोहर उठाउन बन्द गरेपछि सिंहदरबार र महानगरबीच दोहोरी नै चल्यो । यसबिरुद्ध सर्वोच्चमा रिट परेपछि शुक्रबार तीन दिनभित्र …

न्याय माग्दै साईबर ब्युरो पुगिन करिश्मा

काठमाडौं । आफुलाई एकजना व्यक्तिले मानहानी हुने काम गरेको भन्दै अभिनेत्री करिश्मा मानन्धरले साईबर ब्युरोमा मुद्धा दायर गरेकी छिन् । युट्युबमा अन्तर्वार्ता दिने क्रममा डिल्लीराम खनाल भन्ने व्यक्तिले आफुलाई मानहानी हुने आरोप लगाएका कारण नेपाल प्रहरीको साइबर ब्युरोमा ती व्यक्ति बिरुद्ध उजुरी दिएको अभिनेत्री करिश्माले राजधानीलाई बताएकी छिन् ।करिश्माले मंगलबार साईबर क्राईम ब्युरोमा उजुरी दर्ता […] The post न्याय माग्दै साईबर ब्युरो पुगिन करिश्मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मेयर बालेनविरुद्ध सर्वोच्चमा अपहेलना मुद्दाको सुनुवाइ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध अदालत अपहेलना मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भएको छ। अदालतको मानहानी गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। अदालतको अपहेलनासम्बन्धी रिटमाथि न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको हो। मुद्दाको आदेश भने आउन बाँकी छ।

कबड्डी–४ बिरुद्ध उजुरी

रोविन कुमार लामाले देशभर प्रदर्शन भइरहेको फिल्म कबड्डी–४ को प्रदर्शन रोक्न माग गरेका छन् । फिल्ममा बौद्धधर्मको मानहानी हुने दृश्य र कथा समावेश गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दर्ता गराएका छन् ।

हर्ड - डेप मुद्दाको फैसलाले मीटू आन्दोलनको लागि के अर्थ राख्ला?

हलिउड स्टार जोनी डेपले पूर्व पत्नी एम्बर हर्डविरुद्धको मानहानी मुद्दामा बुधवार ‘कानुनी जित’ हासिल गरेका छन्। डेपको पक्षमा फैसला भएसँगै केही पर्यवेक्षकहरूले उक्त फैसलाले ‘मीटू’ आन्दोलनमा नकरात्मक प्रभाव पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। सतहमा हेर्दा यस मुद्दाको वरपरका परिस्थितिहरूले ती चिन्ताहरूलाई समर्थन गरेको देखिन्छ। यो केसपछि केही पीडितहरूले…

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकब जुमाद्वारा प्रहरी समक्ष आत्मसमर्पण

२४ असार, काठमाडौं । भ्रष्टाचार सम्बन्धी मुद्दा खेप्दै आएका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । अदालतको मानहानी सम्बन्धी मुद्दामा जेल सजायँ भोग्न तयार रहेको भन्दै उनले आत्मसमर्पण गरेका हुन् । ७९ वर्षीय जुमा बुधबार आफ्नो निवास नजिकै रहेको जेलमा पुगेर आत्मसर्पण गरेको बीबीसीले जनाएको छ । जुमालाई जुन २९ तारिखमा […]

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिलाई १५ महिना जेल सजाय

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय घोषणा भएको छ। अदालतको मानहानी गरेको भन्दै त्यहाँ सबैभन्दा ठूलो संवैधानिक अदालतले सजाय दिएको हो। ज्याकब राष्ट्रपति हुँदा उनीविरुद्ध भ्रष्टाचारको आरोप लागेको थियो। उनले कारोबारी घराना र राजनेतासँगको सहकार्यमा निर्णय लिने प्रक्रिया प्रभावित गरेको बताइएको थियो। ज्याकबको कार्यकाल २०१८ मै…