बालुवा बिक्रीबाटै लाखौं आम्दानी

मुगु । छायानाथ रारा नगरपालिका–६ बालैबासीको आम्दानीको मुख्य स्रोत बालुवा बिक्री रहेको छ । स्थानीय बालै खोलाबाट बालुना ननिकाली स्थानीय बासिन्दाकोे छाक टर्दैन । छायानाथ रारा नगरपालिका–६ बालैका ३४ वर्षीय भामबहादुर नेपाली हरेक विहान बगरमा बालुवा निकाल्न पुग्नुहुन्छ । दिनभर खोलाबाट बालुवा निकाल्दा मुस्किलले परिवार पाल्न पुग्ने गरेको उहाँको भनाइ छ ।भामबहादुर मात्रै होइन बालैका […]

सम्बन्धित सामग्री

जीवन धान्न ‘कटन क्यान्डी’ मेसिन चलाइरहेकी अस्मिताको कथा

सोचेजस्तो आम्दानी नभएपछि अस्मिताले कालीगण्डकी नदीबाट बालुवा निकाल्ने काम गरिन् ।  अस्मिताका श्रीमान् गणेश वैदेशिक रोजगारीका लागि साउदीसमेत पुगे ।

नदीजन्य वस्तु चोरी हुँदा स्थानीय तहको आम्दानी गुम्दै

काठमाडौँ,९ भदौ । कालीगण्डकी नदीको बगर क्षेत्रबाट नदीजन्य वस्तुको चोरी हुँदा स्थानीय तहको आम्दानीको स्रोत गुमेको छ । सर्वोच्च अदालतको २०७८ असार २९ गतेको अन्तरिम आदेशअनुसार स्थानीय तहहरुले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेक्का प्रक्रिया अघि बढाएका छैनन् । असार १५ देखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने नियम छ […]

नदीजन्य वस्तु चोरी हुँदा स्थानीय तहको आम्दानी गुम्दै

कालीगण्डकी नदीको बगर क्षेत्रबाट नदीजन्य वस्तुको चोरी हुँदा स्थानीय तहको आम्दानीको स्रोत गुमेको छ । सर्वोच्च अदालतको २०७८ असार २९ गतेको अन्तरिम आदेशअनुसार स्थानीय तहहरुले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेक्का प्रक्रिया अघि बढाएका छैनन् । असार १५ देखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने नियम छ । सर्वोच्चको आदेश र कानुनी व्यवस्था विपरीत पर्वत, बागलुङ र म्याग्दी स्थित कालीगण्डकी नदी किनारबाट बर्खा याममा बालुवा उत्खनन भएको कालीगण्डकी बचाउ अभियानका आरके आदिप्त

सामूहिक तरकारी खेती र माछापालनबाट आम्दानी गर्दै दलित महिला

सल्यान : सामूहिक तरकारी खेती र माछापालनबाट सल्यानका दलित महिलाहरूले मनग्य आम्दानी गर्न थालेका छन्।तरकारी खेती र माछापालनबाट सिजनमा एक जनाले ४५ देखि ५० हजार रूपैयाँसम्म आम्दानी गर्ने गरेको शारदा नगरपालिका–६ बरलाकी सुन्तली बादीले बताइन्। धेरै वर्ष बालुवा गिट्टी कुटेर घरखर्च चलाउँदै आएकी सुन्तलीले सामूहिक तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि बालुवागिट्टी कुट्न छाडेको बताइन्।बरलाकै टिका नेपालीले पनि सामूहिक रुपमा आवद्ध भएर तरकारी र माछापालन गर्न थालेपछि अर्काका अघि हात थाप्नु नपरेको बताइन

प्राकृतिक स्रोतको आम्दानी बाँडफाँटमा अलमल

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले प्राकृतिक स्रोतबाट प्राप्त हुने आय बाँडफाँट हुने आय बाँड्नुपर्ने संकेत गरेपछि स्पष्ट बोलेको छैन ।सोही कारण सुदूरपश्चिममा नदीजन्य दहत्तरबहत्तर (ढुंगा, गिट्टी, बालुवा, स्लेट, ग्राभेल, रोडा, माटो तथा काठ, दाउरा, जराजुरी बिक्रीबाट प्राप्त भएको आय कुनै स्थानीय तहले विभाज्य कोषमा जम्मा गरी प्रदेश सरकारसंग बाँडफाँट गर्ने गरेका छन् भने […]

'आम्दानी भनेकै यही बालुवा थियो, त्यो पनि बन्द भयो, छाक केले टार्ने?'

सल्यान : कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भन्दै अहिले देशभर निषेधाज्ञा जारी छ। निषेधाज्ञामा हुनेखानेले दुई तीन महिनालाई पुग्ने खाद्यान्न किनेरै जोहो गरी घरभित्रै आनन्दले बसिरहेका छन्। हुँदा खानेहरूको जीवन भने दिनप्रतिदिन कष्टकर बन्दै गएको छ। बाहिर काम खोज्न जाऊ त कहाँ जाऊ। नजाऊँ त घरभित्र साँझ बिहानको चुलो केले बाल्ने?एक दिन मात्रै काम गर्न नपाए चुलो जलाउने समस्या हुने समुदाय झण्डै दुई महिना लामो निषेधाज्ञाले चरम संकटमा परेका छन्। पहिलो चरणको कोरोना भाइरस संक्रमण देखिँदा संक्रमण

गिट्टी–बालुवा निकासी खोल्दा किन महाकाली सन्धिको झल्को ?

२४ जेठ, काठमाडौं । ‘चुरेको बालुवा गिट्टीले अर्बौं कमाउँछु भन्नु महाकाली सन्धिबाट खर्बौं कमाउँछौं भने जस्तो नहोस् है,’ ढुण्डीराज पौडेलले ट्विट् गरेका छन् । त्यस्तै निरोज भट्टले ट्विटरमा लेखेका छन्, ‘महाकाली सुम्पने बेला वार्षिक अर्बौं आम्दानी …

ढुंगा, गिट्टी, बालुवा उत्खनन्ः स्थानीयलाई खोलाको चिन्ता, सरकारलाई राजश्वको

तनहुँको कोत्रेखण्डमा सेतीनदिको विभिन्न सातवटा घाटबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्न दिएर शुक्लागण्डकी नगरपालिकाले वर्षमा झन्डै ११ करोड रुपैयाँ आम्दानी गर्छ । यो खण्डमा नदीबाट जथाभावि ढुंगा, गिट्टी, बालुवा निकालेको भन्दै विरोध पनि भईरहन्छ । नदीबाट जथाभावि सामाग्री निकालेको भन्दै स्थानीयले व्यापक विरोध जनाइरहँदा उनीहरुको आवाज भने सुनुवाई हुँदैन ।

बालुवा बेचेर मासिक ५० हजार आम्दानी - Naya Patrika

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ बालैगाउँका स्थानीयले बालुवा बेचेर जीविकोपार्जन गरिरहेका छन् । गाउँनजिकैको गमगाढ खोलाको बालुवा स्थानीयवासीको जीविकोपार्जनको माध्यम बनेको छ ।