नदीजन्य वस्तु चोरी हुँदा स्थानीय तहको आम्दानी गुम्दै

काठमाडौँ,९ भदौ । कालीगण्डकी नदीको बगर क्षेत्रबाट नदीजन्य वस्तुको चोरी हुँदा स्थानीय तहको आम्दानीको स्रोत गुमेको छ । सर्वोच्च अदालतको २०७८ असार २९ गतेको अन्तरिम आदेशअनुसार स्थानीय तहहरुले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेक्का प्रक्रिया अघि बढाएका छैनन् । असार १५ देखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने नियम छ […]

सम्बन्धित सामग्री

नदीजन्य वस्तु उत्खनन् गर्नेलाई जरिवाना

पर्वत– खोला तथा नदीजन्य वस्तु उत्खनन् गर्नेलाई जरिवाना निर्धारण गरिएको छ । वर्षायामका तीन महिना नदीजन्य वस्तु उत्खनन गर्न सरकारले रोक लगाए पनि पर्वतका विभिन्न खोला तथा नदीबाट अवैध रूपमा बालुवा, ढुंगाजस्ता वस्तु निकाल्ने क्रम नरोकिएपछि यहाँको एक गाउँपालिकाले जरिवाना निर्धारण गरेको छ । दक्षिण पर्वतको पैयुँ गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन गरेको पाइएमा ५ हजारदेखि […]

लहानकाे खुट्टीखोलामा चाइना कम्पनीद्वारा अवैध क्रसर उद्योग सञ्चालन

बिना वातावरणीय मूल्यांकन कुनै पनि खोलाबाट नदीजन्य वस्तु निकाल्न पाइँदैन । तर यो खोलामा क्रसर स्थापना गरेर उपकरण प्रयोग गरी नदीजन्य वस्तु उत्खनन् भइरहेको छ।...

कानुन विपरीत निकालिएका नदीजन्य वस्तु लिलाम गरिने

पर्वत– पर्वतको जलजला गाउँपालिकाले कानुन विपरीत कालीगण्डकी नदीमा उत्खनन गरिएको नदीजन्य वस्तु लिलाम बिक्री गर्ने भएको छ । सर्वोच्च अदालतको आदेश विपरीत ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरी निकालिएका नदीजन्य बस्तु जफत गरी लिलाम बिक्री गर्न लागिएको हो । उक्त गाउँपालिकाले सरोकारवालाको सहयोगमा अवैध रुपमा उत्खनन गरिएको नदीजन्य बस्तु लिलाम बिक्री गर्न सोमबार […]

कालीगण्डकीका अवैध नदीजन्य वस्तुको लिलामी गरिने

पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट अवैद्य उत्खनन गरिएका नदीजन्य वस्तु जफत गरी लिलामबिक्रीको प्रक्रियाका लागि अनुगमन गरेको छ।...

नदीजन्य वस्तु ओसारपसार गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा

अवैध रुपमा नदीजन्य वस्तु उत्खनन् गरी ओसारपसार गर्ने तीन ट्याक्टरलाई जाजरकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।

राप्ती नदीमा अवैध उत्खनन गर्ने सवारी साधन नियन्त्रणमा

दाङ । दाङमा नदीजन्य वस्तु उत्खनन् र ओसारपसारमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राप्ती नदीको लमही नगरपालिका–७ हस्नापुर घाटमा अवैध रुपमा नदीजन्य वस्तु उत्खननमा संलग्न भएका पाँचवटा टिपर र दुईवटा डोजरलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीलगायत टोली स्थलगत अनुगमनमा निस्किएको बेला हस्नापुर घाटमा डोजरले उत्खनन् […]

नदीजन्य वस्तुको उत्खननमा संलग्न सवारी साधन प्रहरीको नियन्त्रणमा

दाङ – दाङमा नदीजन्य वस्तु उत्खनन् र ओसारपसारमा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राप्ती नदीको लमही नगरपालिका–७ हस्नापुर घाटमा नदीजन्य वस्तु उत्खननमा संलग्न पाँचवटा टिपर र दुईवटा जेसिवी उत्खननमा संलग्न रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । अवैध रूपमा गरिएको उत्खनन् नियन्त्रण गर्न लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीलगायत स्थलगत अनुगमनमा निस्किएको टोलीले […]

म्याग्दी नदीमा सम्झौताभन्दा बढी उत्खनन

म्याग्दी – बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदीको बगरमा सम्झौताभन्दा बढी उत्खनन भएको छ । सम्झौताभन्दा बढी नदीजन्य वस्तु निकालेको जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनबाट भेटाएको छ ।कानुनमा रहेको नदीजन्य वस्तु उत्खननसम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र बेनी नगरपालिकासँंग भएको सम्झौताविपरीत जुम्ली निर्माण सेवाले निकाल्दै आएको थियो । मापदण्डभन्दा बढी नदीजन्य वस्तु कम्पनीले निकालेपछि जिल्ला […]

वर्षायाममा पनि नदीजन्य वस्तु उत्खनन्

पर्वतको जलजला गाउँपालिकाले बर्खायाममा पनि नदीजन्य पदार्थ उत्खनन् र निकासीका लागि ठेक्का लगाउने भएको छ । लामाखेतस्थित गाउँपालिकाको कार्यालयमा शनिबार अध्यक्ष यामबहादुर मल्लको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कालिगण्डकी नदीमा ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा (४) १३ बमोजिम ठेक्का लगाउने निर्णय गरेको हो । पछिल्लो पटक जारी भएको कार्यविधिअनुसार आठवटा बगरमा […]