प्राकृतिक स्रोतको आम्दानी बाँडफाँटमा अलमल

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले प्राकृतिक स्रोतबाट प्राप्त हुने आय बाँडफाँट हुने आय बाँड्नुपर्ने संकेत गरेपछि स्पष्ट बोलेको छैन ।सोही कारण सुदूरपश्चिममा नदीजन्य दहत्तरबहत्तर (ढुंगा, गिट्टी, बालुवा, स्लेट, ग्राभेल, रोडा, माटो तथा काठ, दाउरा, जराजुरी बिक्रीबाट प्राप्त भएको आय कुनै स्थानीय तहले विभाज्य कोषमा जम्मा गरी प्रदेश सरकारसंग बाँडफाँट गर्ने गरेका छन् भने […]