काभ्रे । भुम्लु गाउँपालिकाले आर्थिक वर्ष २०८०÷२०८१ का लागि ५८ करोड ६८ लाख लाख १८ हजार रुपियाँको अनुमानित आय ब्यय प्रस्तुत गरेको छ । अनुमानित बजेटमा वडास्तरिय योजनाका लागि ३ करोड ५० लाख, गाउँपालिकास्तरिय योजनाका लागि २ करोड ५० लाख, समपुरक योजना १ करोड ३० लाख, प्रशासनिक ब्यय १४ करोड ५० लाख, सिर्जित दायित्व २ […]