बालुवा बेचेर मासिक ५० हजार आम्दानी - Naya Patrika

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ बालैगाउँका स्थानीयले बालुवा बेचेर जीविकोपार्जन गरिरहेका छन् । गाउँनजिकैको गमगाढ खोलाको बालुवा स्थानीयवासीको जीविकोपार्जनको माध्यम बनेको छ ।

सम्बन्धित सामग्री

मेवा बेचेर मासिक डेढ लाख कमाउँछन् ‘अनार बाजे’

रामेछाप : जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्छन्।अनारमा भन्दाबढी मेवामा फाइदा हुने भएपछि आफू मेवाखेतीतर्फ आकर्षित भएको कृषक आचार्यले बताए। रामेछाप नगरपालिका–८ स्थित सुकाजोर खोला विगत २० वर्षदेखि मरुभूमिमा परिणत भएपछि उक्त बगरमा करिब पाँच सय मेवाका बोट लगाइएको उनले बताए। सबै खर्च कटाएर वार्षिक आम्दानी रू १८ लाखसम्म हुने गरेको उनले जानकारी दिए। आचार्यले मेवाखेतीभित्र कागतीसँगै

मेवा बेचेर मासिक डेढ लाख आम्दानी

रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्य मेवा बेचेर मासिक एक लाख ५० हजार आम्दानी गर्छन् ।

मेवा बेचेर मासिक आम्दानी डेढ लाख

मन्थली (रामेछाप), ६ पुस । रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक एक लाख ५० हजार आम्दानी गर्छन् । अनारमा भन्दाबढी मेवामा फाइदा हुने भएपछि आफू मेवाखेतीतर्फ आकर्षित भएको कृषक आचार्यले बताए । रामेछाप नगरपालिका–८ स्थित सुकाजोर खोला विगत २० वर्षदेखि मरुभूमिमा परिणत भएपछि उक्त बगरमा […]

सालको पातको टपरी बनाएर मासिक २० हजार आम्दानी

२० माघ, कपिलवस्तु । कपिलवस्तु बाणगङ्गा नगरपालिका-१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आएकी छिन् । थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगालेकी हुन् । घरबाट बाहिर निस्कन नखोज्ने उनलाई घरेलु तथा साना उद्योग कार्यालय र एक गैरसरकारी संस्थाले दुना-टपरी बनाउने तालिम दिएको थियो । ‘तालिममा सक्रियतापूर्वक सहभागी भएर […]

डोका र नाङ्लो बिक्रीबाट मनग्ये आम्दानी

काठमाडौँ,३१ असार । नरहरिनाथ गाउँपालिका–४ रुप्सा गाउँका कन्न दर्जी निगालाको डोका र नाङ्ला बेचेर मासिक रु २५ हजार आम्दानी गरेका छन् । जङ्गलमा पाइने निगालाबाट उनले निगालाको डोका र नाङ्ला बुनेर बजारमा बक्रिवितरण गर्दै आएका छन् । उनले गाउँमा आफूले बुनेका वा अरुले बुनेका डोका, नाङ्ला खरिद गरेर सदरमुकाम मान्म बजार, छिमेकी जिल्ला अछाम र […]

डोका र नाङ्ला बेचेर मासिक २५ हजार

मान्म– नरहरिनाथ गाउँपालिका–४ रुप्सा गाउँका कन्न दर्जी निगालाको डोका र नाङ्ला बेचेर मासिक २५ हजार आम्दानी गरेका छन् । जङ्गलमा पाइने निगालाबाट उनले निगालाको डोका र नाङ्ला बुनेर बजारमा बिक्रीवितरण गर्दै आएका छन् ।  उनले गाउँमा आफूले बुनेका वा अरुले बुनेका डोका, नाङ्ला खरिद गरेर सदरमुकाम मान्म बजार, छिमेकी जिल्ला अछाम र दैलेखसम्म बिक्रीका लागि […]

अण्डा बेचेर मासिक ५० हजार कमाइ

सर्लाही : बरहथवा नगरपालिका–९ मुर्तियाका अजय यादवले कुखुराको अण्डा बेचेर मासिक ५० हजार रूपैयाँ आम्दानी गर्दै आइरहेका छन्। आठ वर्षअघि ३० हजार रुपैयाँ लगानीबाट अण्डा बेच्ने पेशा थालेका यादवले अहिले मनग्य आम्दानी गरिरहेका छन्।रोजगारीका लागि धेरै युवाहरू विदेश पलायन भइरहँदा अजयले भने स्वदेशमै राम्रो आम्दानी गरिरहेका छन्। जाँगर र मेहनत गरे पैसा कमाउन विदेशै जानु नपर्ने उनी बताउँछन्।अजय दैनिक ८०/९० क्यारेट अण्डा बेच्छन्। उनको आफ्नो कुखुरा फर्म छैन। गाउँमै रहेका कुखुरा फर्मबाट केही सस्तो मूल्यमा अ

च्याउको बीउ बेचेर मासिक एक लाख आम्दानी

सर्लाहीका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् । वाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद चौलागाईं वैदेशिक रोजगारबाट फर्केपछि च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका हुन् ।   पाँचपटक वैदेशिक रोजगारीमा गएर फर्किएका वाग्मती नगरपालिका–१० शङ्करपुरका उनले कन्ने च्याउको बीउ बिक्रीबाट सम्पूर्ण खर्च कटाएर मासिक रु एक लाख आम्दानी गर्दै आएको जानकारी दिए ।  तीन वर्षदेखि व्यावसायिक च्याउखेती गर्दै आएका उनले गत वर्षदेखि बीउ उत्पादन गर्न शुरु गरेका हुन् । दुई सय ५० ग्रामको दैनिक एक हजार प्याकेट बीउ उ...

दूध बेचेर मासिक ६० हजार

रामपुर नगरपालिका – ६ कौवा बस्ने विष्णुदेवी गैरेले दूध बेचेर राम्रो आम्दानी लिइरहनु भएको छ । चारवर्ष अगाडि दुईवटा उन्नत जातका गाई नवलपरासीको कावासोतीबाट ल्याई उनले गाईपालन सुरु गरेका हुन् । अहिले उनलाई गाईपालन व्यवसाय वरदान नै सावित भएको छ । आफूले मासिक रु ६० हजारसम्म दूध बेचेर आम्दानी गर्ने गरेको उनले बताए ।