गिट्टी–बालुवा निकासी खोल्दा किन महाकाली सन्धिको झल्को ?

२४ जेठ, काठमाडौं । ‘चुरेको बालुवा गिट्टीले अर्बौं कमाउँछु भन्नु महाकाली सन्धिबाट खर्बौं कमाउँछौं भने जस्तो नहोस् है,’ ढुण्डीराज पौडेलले ट्विट् गरेका छन् । त्यस्तै निरोज भट्टले ट्विटरमा लेखेका छन्, ‘महाकाली सुम्पने बेला वार्षिक अर्बौं आम्दानी …