प्रदेश १:एक वर्षको अवधिमा ६७ जनाको हत्या

प्रदेश १ मा एक वर्षको अवधिमा ६७ जनाको हत्या भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ ले शनिबार नेपाल मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै प्रदेश १ मा सन् २०२१मा ६७ जनाको हत्या भएको तथ्याँक सार्वजनिक गरेको हो।...

सम्बन्धित सामग्री

मधेस प्रदेशबाट अपहरणमा परेका किशोरको विराटनगरमा हत्या

फिरौती रकमका लागि मधेस प्रदेशको सिरहाबाट अपहरणमा परेका एक किशोरको  प्रदेश १ को राजधानी विराटनगरमा हत्या भएको खुलेको छ। फिरौती रकमका लागि २३ असोजदेखी अपहरण गरिएका  सिरहा गोलबजार–३ का १७...

प्रदेश १ मा हत्या र आत्महत्या अत्यधिक

देशभरका ७ वटा प्रदेशमध्ये प्रदेश १ मा जघन्य हत्या, आत्महत्या तथा बलात्कारका घटना धेरै भएको प्रहरीको तथ्याङ्क छ । गत वर्ष साउनदेखि जेठसम्मको ११ महिनामा प्रदेश १ मा ११२ वटा हत्याका घटना भएका थिए । दोस्रो नम्बरमा रहेको मधेस प्रदेशमा १०४ वटा हत्या भएका छन् । यस्तै प्रदेश १ मा आत्महत्याको दर अघिल्लो वर्षको तुलनामा केही घटेको भए पनि अन्य प्रदेशको तुलनामा अत्यधिक छ । सोही अवधिमा प्रदेश–१ मा सबैभन्दा धेरै एक हजार १७४ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । त्यसपछि लुम्बिनी प्रदेशमा ९०६ जना

‘प्रदेश १ मा महिला तथा बालबालिकामाथि हुने यौनजन्य घटनामा वृद्धि’

मोरङ– बितेको ६ महिनामा प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको आँकडा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको छ। इन्सेकद्वारा आइतबार विराटनगरमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको पछिल्लो ६ महिनाको स्थिति सूचकमा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको देखिएको हो। इन्सेकद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा महिलाको परिवारजनबाटै हत्या, बलात्कारपछि हत्याका घटनामा बृद्धि […]

श्रीमतीको हत्या गर्ने श्रीमान पनि मृत फेला परे

प्रदेश १ को भोजपुर षडानन्द नगरपालिका –९ तालखर्कमा श्रीमतीको हत्या गर्ने श्रीमान पनि मृत फेला परेका छन् । भोजपुर प्रहरीलाई उदृत गर्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी गराए अनुसार शनिबार...

‘प्रदेश १ मा सरकारको उपस्थिति शून्य’

मोरङ – प्रदेश १ मा महिला हत्या हिंसा, कोभिड बिरामीको स्वास्थ्य उपचारमा लापरबाही भइरहँदा सरकारको उपस्थिति नदेखिएको प्रदेश सभासदस्यले बताएका छन्। विराटनगरमा आइतबार सम्पन्न प्रदेश सभाको आठौं तथा बजेट अधिवेशनको सत्ताईसाँै बैठकको शून्य समयमा बोल्दै प्रदेश सभासदस्य अम्बिका थापाले महिलाउपर बलात्कार र हत्या हुँदासमेत पीडित परिवारले न्याय नपाएकोमा आक्रोश व्यक्त गरिन्। उदयपुरस्थित त्रियुगा नगरपालिका–६ की […]

प्रदेश १ :  आत्महत्या , हत्या र  बलात्कारका घटना  बढ्दो

प्रदेश १ मा हत्या , आत्महत्या र बलात्कारका घटना बढ्दो रुपमा पाइएको  छ ।  प्रदेश १ प्रहरीको अपराध तथ्यांङक अनुसार गएको तीन वर्षमा हत्या, आत्महत्या र बलात्कार अपराध बढ्दो रहेको...

पारिवारिक कहल बढ्दो, प्रदेश १ मा एक वर्षमा ५३ जनाको हत्या

विराटनगर – काेरोना महामारी र निषेधाज्ञाका क्रममा पारिवारीक कलह बढ्दै गर्दा प्रदेश १ भर ५३ जनाको हत्या भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार एक वर्षकाे अवधिमा पारिवारिक हत्याको जघन्य अपराधसँग जोडिएका विभिन्न ५२ घटनामा ५३ जनाले ज्यान गुमाएका हुन्। प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण बिसीले पारिवारिक विवाद उग्र बन्दै गएपछि […]

प्रदेश सांसद पुत्र कार्की कारागार चलान

लकडाउनको समयमा मापसे गरेर कार दुर्घटना गराई मजदुरको हत्या गरेको आरोपमा   प्रदेश १ सभाका सांसद बिन्दिया कार्कीका छोरा   रोबिन कार्कीलाई अदालत पुर्पक्षका लागि कारागार पठाएको छ ।  २०...

दुर्गाप्रसादको उपचार प्रदेश १ सरकारले गर्ने

१० चैत, विराटनगर । हत्या आरोपमा ४० वर्ष भारतीय जेलमा बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाको उपचार प्रदेश नम्बर १ सरकारले गर्ने भएको छ । भारतको कोलकातास्थित दमदम केन्द्रीय कारागारबाट ४० वर्षपछि मुक्त भएका इलामको माई नगरपालिका–१० का तिम्सिनाको उपचार प्रदेश सरकारले गर्ने भएको हो । स्वास्थ्य अवस्थामा विषयमा प्रश्न उठेकाले दुर्गाप्रसादको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने […]