श्रीमतीको हत्या गर्ने श्रीमान पनि मृत फेला परे

प्रदेश १ को भोजपुर षडानन्द नगरपालिका –९ तालखर्कमा श्रीमतीको हत्या गर्ने श्रीमान पनि मृत फेला परेका छन् । भोजपुर प्रहरीलाई उदृत गर्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी गराए अनुसार शनिबार...

सम्बन्धित सामग्री

दुईवटा सिम चलाएको निहुँमा बिहे गरेको एक महिनामै श्रीमतीको हत्या

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले निज महिलाका श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई व्यास–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेका छन् । प्रहरीले विष्टलाई मंगलबार राति व्यास–३ स्थित तरकारी लाइनबाट पक्राउ गरेको हो । निजलाई प्रहरीले […] The post दुईवटा सिम चलाएको निहुँमा बिहे गरेको एक महिनामै श्रीमतीको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चितवनमा श्रीमानले श्रीमतीको हत्या गरेर आत्महत्या गरेको अनुमान

भरतपूर महानगरपालिका वडा नम्बर २९ स्थित लमजुंगे टोलका २२ वर्षीय प्रेम राना मगर र उनकी श्रीमती २१ वर्षीया शान्ती भन्ने बुद्दीमाया राना मगर आज बिहान आफनै घरमा मृत फेला परेका हुन्।...

दिनेशको ‘सुसाइड नोट’– सुनीता, तिमीले मेरो मर्मलाई बुझिनौ

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा गएको सोमबार दिनेश पाण्डेको परिवारको बीभत्स हत्या भयो । दुई छोराछोरी, श्रीमतीको हत्या गरेको अवस्थामा शव फेलापर्‍यो । दिनेश भने झुन्डिएको अवस्थामा मृत फेला परे । १० वर्ष वैदेशिक रोजगारीमा कुवेत बसेका दिनेश चार वर्षअघि नेपाल फर्किएका थिए । गोरखा स्थायी घर भएका उनले काभ्रेस्थलीमा एकतले घर...

श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका–३ का ३५ वर्षीय लालबाबु साफी छन् ।  साफीमाथि ३० वर्षीया श्रीमती अजमेरी खातुनको हत्या गरेको आरोप  छ । लालबाबुले अजमेरीको घाँटी थिचेर हत्या गरेको उनका बुबा मोहम्मद आलमको आरोप छ ।यही कात्तिक ८ गते राति अजमेरी घरमा मृत फेला परेकी थिइन् । आलमले छोरीको हत्या लालबाबुले गरेको किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।  इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलल

श्रीमती हत्याको आरोपमा प्रहरीले खोजी थालेका श्रीमान् मृत फेला

रोल्पामा श्रीमतीको हत्या अभियोग लागेका श्रीमान् आत्महत्या गरेको अवस्थामा फेला परेका छन्।

श्रीमतीको हत्या आरोपमा सुन्दरहरैँचाका एक पुरुष पक्राउ

माेरङ / आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ गौशाला टोलका ४४ वर्षीय विष्णु ऋषिदेव पक्राउ परेका छन् । श्रीमती ३३ वर्षीया सावित्री दाहाल (ऋषिदेव)को हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् । प्रहरीका अनुसार सावित्रीलाई गत आइतबार राति ८ बजेतिर घरभित्रकै कोठामा मृत फेला पारिएको हो । नाकबाट रगत बगिरहेको, अनुहार लगायत शरीरका... The post श्रीमतीको हत्या आरोपमा सुन्दरहरैँचाका एक पुरुष पक्राउ appeared first on Purbeli News.

श्रीमतीको हत्या गरी फरार व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला

आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । गत पुस ९ गते मध्यरात श्रीमती ३० वर्षीया दुर्गादेवी उभरकोटीको टाउकोमा बञ्चरो प्रहार ...

श्रीमतीको हत्या गरी फरार व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला

आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

श्रीमतीको हत्या गरी फरार व्यक्ति झुन्डिएको अवस्थामा मृत फेला

पाँचथर । आफ्नै श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुन्डिएको अवस्थामा मृत फेला परेका

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

भद्रपुर (झापा) : आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेको छन्। पक्राउ पर्नेमा  कनकाई नगरपालिका–८ बिरिङ पुल नजिकैका करिब ४५ वर्षीय आइतराज परियार रहेका छन्। प्रहरीका अनुसार कात्तिक ३ गते दिउँसो परियारका श्रीमती माया घरमै मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दा आइ...