प्रदेश १ :  आत्महत्या , हत्या र  बलात्कारका घटना  बढ्दो

प्रदेश १ मा हत्या , आत्महत्या र बलात्कारका घटना बढ्दो रुपमा पाइएको  छ ।  प्रदेश १ प्रहरीको अपराध तथ्यांङक अनुसार गएको तीन वर्षमा हत्या, आत्महत्या र बलात्कार अपराध बढ्दो रहेको...

सम्बन्धित सामग्री

प्रदेश १ मा हत्या र आत्महत्या अत्यधिक

देशभरका ७ वटा प्रदेशमध्ये प्रदेश १ मा जघन्य हत्या, आत्महत्या तथा बलात्कारका घटना धेरै भएको प्रहरीको तथ्याङ्क छ । गत वर्ष साउनदेखि जेठसम्मको ११ महिनामा प्रदेश १ मा ११२ वटा हत्याका घटना भएका थिए । दोस्रो नम्बरमा रहेको मधेस प्रदेशमा १०४ वटा हत्या भएका छन् । यस्तै प्रदेश १ मा आत्महत्याको दर अघिल्लो वर्षको तुलनामा केही घटेको भए पनि अन्य प्रदेशको तुलनामा अत्यधिक छ । सोही अवधिमा प्रदेश–१ मा सबैभन्दा धेरै एक हजार १७४ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । त्यसपछि लुम्बिनी प्रदेशमा ९०६ जना

खुकुरीले श्रीमतीको ढाडमा प्रहार गरेर हत्या गरेपछि श्रीमानले गरे आत्महत्या

विराटनगर । भोजपुर षडानन्द नगरपालिका -९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । शनिबार बिहान साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरेका थिए ।त्यसलगत्तै आफूले पनि घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।प्रहरीका अनुसार घटनास्थलमा आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुकै ८ बर्षीय छोराले स्थानीयलाई ख

प्रदेश १ मा हत्याका घटनामा बृद्धि

न्युज अफ नेपाल, भद्रपुर । झापासहित प्रदेश नम्वर १ मा हत्याका घटना बढेका छन् । असार महिनामा मात्रै आठ वटा हत्याका घटना भएको प्रहरीले पुष्टि गरेको छ । झापाको बिर्तामोड–५ मा यही असार २७ गते मृत अवस्थामा फेला परेकी सिर्जना बस्नेतको हत्या वा आत्महत्या भन्ने विषयको प्रहरीले निक्र्याैल निकालेको छैन । बिर्तामोडकी युवती मृत्यु प्रकरणको […]

श्रीमतीको हत्या गरी फरार श्रीमानले गरे कटुसकाे रूखमा झुन्डिएर आत्महत्या

श्रीमतीको हत्या गरी फरार श्रीमानले गरे कटुसकाे रूखमा झुन्डिएर आत्महत्या प्रदेश १