मधेस प्रदेशबाट अपहरणमा परेका किशोरको विराटनगरमा हत्या

फिरौती रकमका लागि मधेस प्रदेशको सिरहाबाट अपहरणमा परेका एक किशोरको  प्रदेश १ को राजधानी विराटनगरमा हत्या भएको खुलेको छ। फिरौती रकमका लागि २३ असोजदेखी अपहरण गरिएका  सिरहा गोलबजार–३ का १७...

सम्बन्धित सामग्री

सिरहाका युवकको विराटनगरमा हत्या: फिरौती रकम झिक्न जाँदा पक्राउ

सिरहाबाट अपहरण गरी विराटनगर ल्याएर हत्या गरिएको आरोपमा मोरङ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई फिरौती वापतको रकम झिक्न विराटनगर–९ स्थित माछापुच्छ्रे बैंकबाट २ जना र एक जनालाई गेष्ट हाउसबाट पक्राउ परेका हुन्।...

सिरहाबाट किशोरको अपहरण विराटनगरमा हत्या,  फिरौतीको रकम लिन बैंक पुग्दा पक्राउ

काठमाडौंः एक किशोरको अपहरणपछि हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सिरहा गोलबजार नगरपालिका-३ बस्ने १७ वर्षीय अंशु सदाको अपहरण गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा धनुषा कमला नगरपालिका-६ बस्ने १९ वर्षीय राकेश ठाकुर, मोरङ रतुवामाई नगरपालिका-५ बस्ने २६…

फिरौती नदिँदा विराटनगरमा १८ वर्षीय युवकको हत्या

विराटनगरको न्यू अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा सदाको हत्या भएको प्रहरीले जनाएको छ ।

विराटनगरमा एक युवककाे अपहरणपछि हत्या

विराटनगर- सिरहा गोलबजार घर भएका एक युवकको विराटनगरमा हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार गोलबजार घर भएका १८ वर्षीय अंशु सदाको शव विराटनगर बसपार्कस्थित एक होटलमा फेला परेको हो। सदाको अपहरणपछि होटलको एक नम्बर कोठामा हत्या भएको प्रहरीले जनाएकाे छ। मोरङका प्रहरी प्रमुख उपरीक्षक शान्तिराज कोइरालाले अपहरणकारीले सदालाई असोज २३ गतेदेखि अपहरण गरेर […]

विराटनगरमा धम्क्याएर चन्दा असुली गर्ने २ जना पक्राउ

काठमाडौं।निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गठबन्धनले गरेको छ।बागमतीका मुख्यमन्त्रीले तत्काल राजीनामा नदिने भएका छन्।विराटनगरमा धम्क्याएर चन्दा असुली गर्ने २ जना पक्राउ परेका छन्।मोरङमा मट्टितेल छर्केर हत्या गर्ने १ जना पक्राउ र डोटीको सेती नदीमा बेवारिसे अवस्थामा शव फेला परेको छ।

‘हत्या भएको ५ महिना बित्दासमेत प्रहरीले अनुसन्धान गरेन’

मोरङ – हत्या भएको करिब ५ महिनासम्म अनुसन्धानको पाटोलाई मोरङ प्रहरीले गम्भीरतापूर्वक नलिएको पीडित पक्षले गुनासो गरेका छन्। विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै मृतकका परिवार तथा छिमेकीले हत्याकाण्डमा संलग्नबारे किटानी जाहेरी दिँदासमेत प्रहरीले कारबाहीको पाटोलाई गम्भीरतापूर्वक नलिएको बताए। गत तिहार भाइटीकाको दिन विराटनगर–१६ स्थित एक कल्भर्टमुनि सडेको अवस्थामा शव फेला परेको थियो। प्रहरीले अनुसन्धान गर्दै […]

राष्ट्रिय अनुसन्धानमा कार्यरत हबल्दारको भाइले गरे हत्या

विराटनगरमा मादक पदार्थ सेवन गरेका भाइले आफ्नै दाइको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार शुक्रबार राति महानगरपालिका–५ मा पारिवारिक विवादका क्रममा भाइले हतियार प्रयोग गरि दाइको हत्या गरेका हुन्। प्रहरी प्रमुख जिसीका अनुसार लागु पदार्थको लतमा फसेका ३१ वर्षीय भाइ साजन सिंहले ४२ वर्षीय दाइ भोला सिंहमाथि राति […]

धारिलो हतियार प्रहार गरी दाइको हत्या

विराटनगरमा सोहदर भाइले धारिलो हतियार प्रहार गरी दाइको हत्या गरेका छन् ।  विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ३१ वर्षीय काले भनिने साजन सिंहले पारिवारिक विवादमा दाजु ४२ वर्षीय भोला सिंहको हत्या गरेका हुन् । भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन् । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार लागुऔषधको दुर्व्यसनमा फसिसकेका साजनले मादक पदार्थ सेवन गरेर दाजुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।उनका अनुसार पारिवारिक विवादलाई लिएर राति १०ः३० बजे