विराटनगर – काेरोना महामारी र निषेधाज्ञाका क्रममा पारिवारीक कलह बढ्दै गर्दा प्रदेश १ भर ५३ जनाको हत्या भएको छ। विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार एक वर्षकाे अवधिमा पारिवारिक हत्याको जघन्य अपराधसँग जोडिएका विभिन्न ५२ घटनामा ५३ जनाले ज्यान गुमाएका हुन्। प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण बिसीले पारिवारिक विवाद उग्र बन्दै गएपछि […]