१० चैत, विराटनगर । हत्या आरोपमा ४० वर्ष भारतीय जेलमा बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाको उपचार प्रदेश नम्बर १ सरकारले गर्ने भएको छ । भारतको कोलकातास्थित दमदम केन्द्रीय कारागारबाट ४० वर्षपछि मुक्त भएका इलामको माई नगरपालिका–१० का तिम्सिनाको उपचार प्रदेश सरकारले गर्ने भएको हो । स्वास्थ्य अवस्थामा विषयमा प्रश्न उठेकाले दुर्गाप्रसादको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने […]