‘प्रदेश १ मा महिला तथा बालबालिकामाथि हुने यौनजन्य घटनामा वृद्धि’

मोरङ– बितेको ६ महिनामा प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको आँकडा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको छ। इन्सेकद्वारा आइतबार विराटनगरमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको पछिल्लो ६ महिनाको स्थिति सूचकमा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको देखिएको हो। इन्सेकद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा महिलाको परिवारजनबाटै हत्या, बलात्कारपछि हत्याका घटनामा बृद्धि […]