बटेश्वरमा जथाभावी खोला उत्खननले जोखिममा बस्ती

७ चैत, जनकपुरधाम । खोला उत्खननको विषयमा छलफल गर्न ४ चैतमा बटेश्वर गाउँपालिका–१ चित्रपुरमा स्थानीयको भेला थियो । उनीहरुले चुनावी वाचा विपरीत बडहडी खोला उत्खनन गरेको भन्दै वडाध्यक्ष अशोककुमार महतोलाई केरकार गरे । ‘चुनावमा खोला उत्खनन बन्द गारउँछु भनेर भोट लिने, जितेपछि जथाभावी खोला खनाउने ?’ भन्दै आक्रोश पोख्न थालेपछि वडाध्यक्ष सकसमा परे । ‘ठेक्कामा […]

सम्बन्धित सामग्री

चुरेबाट बग्ने नदीखोलामा जथाभावी उत्खनन, बस्ती र पुलसमेत जोखिममा

कैलालीमा चुरे भएर बग्ने नदी, खोलाहरूबाट मापदण्डविपरीत जथाभावी ढुंगा, गिटी, बालुवा उत्खनन भइरहेको छ । वातावरणीय प्रभाव मूल्यांकन नै नभएको क्षेत्रबाट समेत एक्स्काभेटर लगाएर ढुंगा, बालुवा संकलन भइरहेको हो । वातावरणलाई असर पर्ने...

जथाभावी सडक निर्माण गर्दा प्यूठानका बस्ती जोखिममा

प्यूठान । जथाभावी सडक निर्माण गर्दा प्युठान नगरपालिकाका वडा नम्बर ९ र १० को बजार तथा बस्ती जोखिममा परेको छ । मल्लरानीबाट अर्घाखाँची जोड्ने सडक निर्माणका क्रममा खनेको माटो जथाभावी फाल्दा बस्ती जोखिममा परेको हो । प्युठान नगरपालिका– १० का दान बहादुर जिसी गत साउन ४ गते परेको पानीका कारण स्थानीय घुस्वाङ खोलामा आएको बाढीले […]

अवैध उत्खननले बस्ती जोखिममा

जथाभावी खानी उत्खननले सिरहाको धनगढीमाई नगरपालिका–१३ स्थित भोर्लेनी र खजनपुरिया बस्ती जोखिममा परेको छ । बस्ती वरपर अवैध रूपमा ढुंगागिट्टी उत्खनन हुँदै आएको हो ।

जथाभावी ढुंगा उत्खनन गर्दा सामुदायिक वनमा पहिरो, बस्ती जोखिममा

खोटाङ– जथाभावी ढुंगा उत्खनन गर्दा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी डाँडास्थित सिस्ने हर्कटे सामुदायिक वनमा पहिरो सुरु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–सेखुवा सडक (४६ किलोमिटर) कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनी रमन–गोल्डेन गुड जेभीले सामुदायिक वन क्षेत्रभिबाट ढुंगा निकाल्दा पर्यवरणीय क्षती भएको हो । पहिरो नरोकिए सोभन्दा माथिल्लो गाउँका वस्ती जोखिममा पर्ने स्थानीय बताउँछन् […]

ग्रामीण सडक निर्माणले बस्ती जोखिममा

सिमकोट – समुदायको विकासका लागि मुख्य मेरुदण्ड मानिने सडक निर्माणले ग्रामीण बस्ती जोखिममा परेका छन्। बस्तीमा हुन सक्ने जोखिमलाई ख्यालै नगरी जथाभावी सडक निर्माण गरिँदा वर्षा तथा हिमपातका बेला पहिरोको जोखिमको सम्भावना बढेको हो। ताँजाकोट–१ को काँडगाउँका स्थानीय हिक्मतजंग खड्काले तीन वटाभन्दा बढी बस्ती जथाभावी ग्रामीण सडक निर्माण कार्यले जोखिममा परेको जानकारी दिए। उनले विकासका […]

पहिरोको जोखिममा राहुघाटबस्ती

म्याग्दी, ७ साउनरघुगंगा गाउँपालिका–३ स्थित गलेश्वरको राहुघाट बस्ती पहिरोले पुरिने जोखिममा छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापरबाहीले निम्तिएको पहिरोले पुरिने जोखिम बढेको हो ।बस्तीमाथिको पाखोमा जथाभावी सडक खनेपछि पहिरो निम्तिएर गलेश्वपारिको ३० घरपरिवार जोखिममा रहेको स्थानीय मिम थकालीले बताए । वर्षात् हुनेबित्तिकै यहाँका बासिन्दा राति सुत्न पाएका छैनन् । विकासका नाममा निम्तिएको विनाशका कारण […]

जथाभावी सडक खन्दा गलेश्वरपारीको बस्ती उच्च जोखिममा, डरले स्थानीय रातभरि जाग्राम

म्याग्दी । रघुगंगा गाउँपालिका स्थित गलेश्वरपारीको बस्ती पहिरोको उच्च जोखिममा परेको छ । बास्ती माथिको भिरालो पाखो लस्किएर बस्तीनजिक आएपछि ३० घर पहिरोको उच्च जोखिममा परेका हुन् । गलेश्वर–बेगखोला सडक निर्माणमा लापरबाही गर्दा वस्ती नै पहिरोको जोखिममा परेको स्थानीयले जनाएका छन् । जेठको पहिलो साता देखि नै यहाँका बासिन्दा पहिरोको त्रासले सुत्न सकेका छैनन् । […]

सडकका कारण गएको पहिरोले उच्च जोखिममा ३० परिवार

म्याग्दी : रघुगंगा गाउँपालिका–३ गलेश्वरपारिको बस्ती पहिरोको उच्च जोखिममा छ। पहिरो आएर पुरिने डरले यहाँका ३० घरपरिवार रातभरि जाग्राम बस्न बाध्य छन्।गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा लापरबाही गर्दा बस्ती पहिरोको जोखिममा परेको स्थानीय टककुमारी छन्त्यालले बताइन्। गत वर्षदेखि सडक निर्माण थालिएको थियो। कमजोर र भिरालो जमिनमा जथाभावी रुपमा सडक बनाउँदा पहिरो गएको उनको भनाइ छ।यस बस्तीका बासिन्दा जेठ पहिलो सातादेखि नै राति सुत्न पाएका छैनन्। विकासका नाममा निम्तिएको विनासका

जथाभावी खनिएको सडकका कारण पहिरोको समस्या

जिल्लाको मङ्गला गाउँपालिका–५ अर्मनमा जथाभावी खनिएको सडकका कारण पहिरो सिर्जना भएको छ । सडक विस्तार गर्दा खनिएको माटोको सुरक्षित व्यवस्थापन नगर्दा अर्मनको हाँडेभिर बस्ती पहिरोको जोखिममा परेको हो ।पोकबाट नेटा–अर्मन–किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक विस्तारका क्रममा नेटाखण्डको पाखोमा फालिएका ढुङ्गा–माटोले हाडेभिरको बस्ती, स्वास्थ्यचौकी जोखिममा पर्नुका साथै खानेपानीको मुहान, सिँचाइको नहर र खेतीयोग्य जमिन पुरिएको छ ।पहिराले खिमबहादुर रोका, कर्णबहादुर रोका, रनवीर रोकासहि

जथाभावी डोजर चलाउँदा बस्ती जोखिममा

वर्षेनी भेरी नदीको कटान र जथाभावी रुपमा खनिएका सडकका कारण भेरी नदी किनारका बस्ती जोखिममा परेका छन् । जिल्लाका नलगाड नगरपालिका, रुकुम पश्चिम आठविसकोट नगरपालिकाभित्रका अधिकांश भू–भागमा कटानको समस्या भएको छ । रुकुम पश्चिम आठविसकोट नगरपालिका अनाह, लामातरा, दामाचौर, त्रिवेणी, चौर, गत्तासैना र जाजरकोट नलगाड नगरपालिका तल्लु, औलगुत्ता, मालुवा, मन्मै, बगरा, डोल्पाको दुनै बजार लगायतका ठाउँमा भेरीको कटान उच्च रहेको छ । माथी कम्जोर भू–भाग तल नदीको कटानले गर्दा अधिकांश बस्तीहरु जोखिममा परेका छन् ।