जथाभावी खानी उत्खननले सिरहाको धनगढीमाई नगरपालिका–१३ स्थित भोर्लेनी र खजनपुरिया बस्ती जोखिममा परेको छ । बस्ती वरपर अवैध रूपमा ढुंगागिट्टी उत्खनन हुँदै आएको हो ।
उदयपुर, ३० चैत । उदयपुरको सदरमुकाम गाईघाट आसपासकासका जङ्गल क्षेत्रमा शनिबारदेखि डढेलो फैलिन थालेपछि यहाँका बस्ती जोखिममा परेका छन् । त्रियुगा नगरपालिकाको साउने, खाँबु असारी र भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो तीव्ररूपमा फैलिँदै गएको छ । मानवबस्तीसम्म डढेलो फैलिन थालेपछि साउने, असारी र भुसुने क्षेत्र आसपासका झन्डै सात सयभन्दा बढी घर जोखिममा परेको स्थानीयवासीले […]
गएराति गएको भीषण पहिराका कारण बागलुङको बडीगाड र भुजीखोलाको तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् । ढोरपाटन नगरपालिका–५ बुढाथोकमा गएराति ८ः३० बजे भीषण पहिरोले भुजीखोला थुनिएको थियो । थुनिएको खोला...
काठमाडौं : काभ्रेको कोसीपारिस्थित भुम्लु गाउँपालिका-१ सापिङमा अविरल वर्षाका कारण महत बस्ती जोखिममा परेको छ। आइतबार परेको वर्षाले बस्ती नजिकै पहिरो जाँदा जमिन धाँजा फाटेर बस्ती जोखिममा परेको हो भने विद्यालय भवन पहिराले पुरेको छ।
भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले वर्षाका कारण वडा नं १ को सापिङस्थित महत बस्तीको करिब…
रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५, भण्डारीकाँडास्थित डाङडुङ्गे बस्ती पहिरोको उच्च जोखिममा परेको छ । लगातारको बर्षाका कारण ठुलो पहिरो गएपछी बस्ति पहिरोको जोखिममा परेको हो । बस्ती जोखिममा परेसँगै त्यस क्षेत्रका स्थानीय समस्यामा परेका छन । लगातारको बर्षाका कारण असार २० गते राति बस्ती नजिकै ठूलो पहिरो गएपछी बस्ती जोखिममा परेको हो ।पहिरोको कारण यस […]
काठमाडौँ,१५ असार । चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेँसीमा मनोहरा नदीको कटानले नदी आसपासका बस्ती जोखिममा परेका छन् । हरेक वर्ष वर्षामा पानीको बहाब बढ्दै जाँदा बस्ती जोखिममा पर्दै आएको यस क्षेत्रमा दीर्घकालीन रुपमा समस्या समाधान प्रयास नहुँदा हरेक वर्ष बस्ती जोखिममा पर्दै आएका छन् । लामो समय बालुवा तस्करीले खोलाको बालुवा झिकेर बिक्री गरेपछि गहिरिँदै गएको […]
भक्तपुर- चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेँसीमा मनोहरा नदीको कटानले नदी आसपासका बस्ती जोखिममा परेका छन् । हरेक वर्ष वर्षामा पानीको बहाव बढ्दै जाँदा बस्ती जोखिममा पर्दै आएको यस क्षेत्रमा दीर्घकालीन रूपमा समस्या समाधान प्रयास नहुँदा हरेक वर्ष बस्ती जोखिममा पर्दै आएका छन् । लामो समय बालुवा तस्करीले खोलाको बालुवा झिकेर बिक्री गरेपछि गहिरिँदै गएको नदीको बहाव […]
म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिरोका कारण बस्ती जोखिममा परेका छन् भने स्थानीयले आफ्नो जीउधनको सुरक्षा नभएको गुनासो गरेका छन् । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वटा वडामा साना ठूला गरी २१६ पहिराे रहेका र ती पहिरोका कारण बस्ती नै जोखिममा रहेकाले पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिरोका डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको गाउँपालिकाले जनाएको छ ।“गाउँपालिकाभित्र २१६ वटा पहिरोका डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्
मादीसेती नदी किनारस्थित व्यास नगरपालिका–३ देउराली नगर बस्ती जोखिममा परेको छ। नदी कटानले ती क्षेत्रका करिब ४०० घरधुरी जोखिममा पर्ने जनाइएको छ। सो क्षेत्रमा समयमै तटबन्धन गर्नुपर्ने स्थानीयवासीको माग छ।
बस्ती जोगाउन...
सोलुखुम्बु– खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलोका कारण बस्ती जोखिममा परेको छ। आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रण बाहिर हुँदा सोही गाउँपालिका वडा नं २ को नाक्चुङबस्ती जोखिममा परेको वडाध्यक्ष आङ्फुर्वा शेर्पाले जानकारी दिए। डढेलोका कारण नाक्चुङका १३ घरपरिवार जोखिममा परेका वडाध्यक्ष शेर्पाले बताए। तीव्र बेगको हावाका कारण स्थानीयवासीले आगोलाई नियन्त्रणमा लिन […]
सिमकोट – समुदायको विकासका लागि मुख्य मेरुदण्ड मानिने सडक निर्माणले ग्रामीण बस्ती जोखिममा परेका छन्। बस्तीमा हुन सक्ने जोखिमलाई ख्यालै नगरी जथाभावी सडक निर्माण गरिँदा वर्षा तथा हिमपातका बेला पहिरोको जोखिमको सम्भावना बढेको हो। ताँजाकोट–१ को काँडगाउँका स्थानीय हिक्मतजंग खड्काले तीन वटाभन्दा बढी बस्ती जथाभावी ग्रामीण सडक निर्माण कार्यले जोखिममा परेको जानकारी दिए। उनले विकासका […]