चुरेबाट बग्ने नदीखोलामा जथाभावी उत्खनन, बस्ती र पुलसमेत जोखिममा

कैलालीमा चुरे भएर बग्ने नदी, खोलाहरूबाट मापदण्डविपरीत जथाभावी ढुंगा, गिटी, बालुवा उत्खनन भइरहेको छ । वातावरणीय प्रभाव मूल्यांकन नै नभएको क्षेत्रबाट समेत एक्स्काभेटर लगाएर ढुंगा, बालुवा संकलन भइरहेको हो । वातावरणलाई असर पर्ने...