स्पेनका प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, पद धरापमा - Naya Patrika

स्पेनका प्रधानमन्त्री मारिआनो रखोयविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । विपक्षी दल सोसलिस्ट पार्टीले रखोयविरुद्ध भ्रष्टचारको आरोपमा अविश्वासको प्रस्ताव दर्ता गरेको हो । रखोयविरुद्धको अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदैछ ।...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

इमरान खानको पद धरापमा

एजेन्सी, १५ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पद धरापमा परेको छ । उनीविरुद्ध सोमबार अविश्वासको प्रस्ताव संसदमा टेबल भइसकेको छ । पाकिस्तानका सभामुख कसिम सुरीले अविश्वासको प्रस्ताव छलफलका लागि अगाडि बढाएको जनाइसकेका छन् । खानलाई सत्तामा टिकिराख्न संसदमा १७२ सांसदको समर्थन आवश्यक पर्छ । तर, उनकै दलका एक दर्जन सांसदले विद्रोह गरेकाले पदमा टिक्न […]

झिनामसिना काममा सफल, महत्वपूर्ण काममा विफल

हेटौंडा : गत बुधबार बागमती प्रदेशको मुख्यमन्त्री पदबाट डोरमणि पौडेलले सेफ ल्यान्डिङ गरे।पटक-पटक आफ्नै पार्टीबाट समेत धरापमा परेका पौडेलले अन्ततः मुख्यमन्त्रीको साँचो अष्टलक्ष्मी शाक्यलाई बुझाउँदै प्रदेश सरकारको नेतृत्वबाट सुरक्षित अवतरण गरेका हुन्।प्रदेश सरकार गठन भएदेखि नै पार्टी भित्रैको अन्तरविरोधमा परेका पौडेलले ४२ महिना ७ दिनसम्म सरकारको नेतृत्व गरे। तत्कालीन अवस्थामा एमाले र माओवादी नेकपा हुँदा एमालेकै सांसदबाट समेत अविश्वासको प्रस्ताव आएपनि पौडेलले त्यसको सामना भने गर्नुपरेन।पछि

लुम्बिनी संसदमा संस्थापनकै बोलवाला, संस्थापन इतरका सांसद भूमिकावीहिन

सत्ता राजनीतिमा ‘बहुचर्चित’ लुम्बिनी प्रदेश फेरि एक पटक गर्माएको छ । विपक्षी गठबन्धनले तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गर्दैगर्दा विशेष अधिवेशन आह्वान भइसकेको छ । पटक पटक धरापमा पर्दा पनि ‘पद’ जोगाउन सकेका मुख्यमन्त्री शंकर पोखरेल अब भने कुनै नाटकीय परिवर्तन भएन भने ‘विलखबन्द’मा पर्ने करिब निश्चित जस्तै छ ।

लुम्बिनी प्रदेश सभा बैठक आव्हान, मुख्यमन्त्री पोखरेलको पद धरापमा

काठमाडौं, २१ साउन । लुम्बिनी प्रदेश सभा बैठक २७ साउनमा बस्ने गरी डाकिएको छ । आज प्रदेश प्रमुख अमिक शेरचनले बैठक आव्हान गरेका हुन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाउने गरी गठबन्धनले प्रदेश सभा बोलाउन निवेदन दिएपछि प्रदेश प्रमुख शेरचनले पछिल्लो निर्णय लिएका हुन् । पोखरेललाई हटाएर माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन गठबन्धन […]

शेरधन राई नेतृत्वको सरकार धरापमा, अविश्वासको प्रस्ताव आए फ्लोर क्रस हुनसक्ने

काठमाडौं, २३ जेठ । प्रदेश १ को सरकार धरापमा परेको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि सरकार धरापमा परेको हो । अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपछि माओवादी केन्द्रले राई नेतृत्वको सरकारलाई दिइआएको समर्थन फिर्ता लिएको छ । यसअघि नेकपा विभाजन भई एमाले र माओवादी केन्द्र ब्युँतिएपछि पनि माओवादीले समर्थन […]

अविश्वासको प्रस्ताव बन्दै बार्गेनिङ 'टुल', साना दलका सांसद किन पर्छन् अपहरणमा?

काठमाडौं :  बुधवार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राहत महसुस गरे। धरापमा परिसककेका गुरुङको कुर्सीलाई राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले केही समयका लागि भए पनि काँध थापे। प्रदेश सभामा प्रस्तुत भएको अविश्वासको प्रस्तावमाथि भोटिङ हुनेबेला शाही गायब भइदिए। प्रस्ताव ल्याउने दलहरुले सांसद हराएको भन्दै बैठक रोक्न माग गरेपछि बुधवारको बैठक…

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ्गको पद धरापमा, तीन अंकको खड्गो !

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि संसद सचिवालयमा दर्ता भएको अविस्वासको प्रश्तावमा आज (वुधवार) पनि छलफल हुँदैछ । गुरुङ्ग विरुद्ध नेपाली कांग्रेससहितका दलहरूले गत सोमबार अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।  छलफल ...