इमरान खानको पद धरापमा

एजेन्सी, १५ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पद धरापमा परेको छ । उनीविरुद्ध सोमबार अविश्वासको प्रस्ताव संसदमा टेबल भइसकेको छ । पाकिस्तानका सभामुख कसिम सुरीले अविश्वासको प्रस्ताव छलफलका लागि अगाडि बढाएको जनाइसकेका छन् । खानलाई सत्तामा टिकिराख्न संसदमा १७२ सांसदको समर्थन आवश्यक पर्छ । तर, उनकै दलका एक दर्जन सांसदले विद्रोह गरेकाले पदमा टिक्न […]

सम्बन्धित सामग्री