काठमाडौं : बुधवार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राहत महसुस गरे। धरापमा परिसककेका गुरुङको कुर्सीलाई राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीले केही समयका लागि भए पनि काँध थापे। प्रदेश सभामा प्रस्तुत भएको अविश्वासको प्रस्तावमाथि भोटिङ हुनेबेला शाही गायब भइदिए। प्रस्ताव ल्याउने दलहरुले सांसद हराएको भन्दै बैठक रोक्न माग गरेपछि बुधवारको बैठक…