काठमाडौं, २३ जेठ । प्रदेश १ को सरकार धरापमा परेको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि सरकार धरापमा परेको हो । अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपछि माओवादी केन्द्रले राई नेतृत्वको सरकारलाई दिइआएको समर्थन फिर्ता लिएको छ । यसअघि नेकपा विभाजन भई एमाले र माओवादी केन्द्र ब्युँतिएपछि पनि माओवादीले समर्थन […]