मुगु। मुगुका स्थानीय तहले करारमा भर्ना गरिएका शिक्षक र कर्मचारी हटाउन थालेका छन् । सोरु गाउँ पालिका र छायानाथ रारा नगरपालिकाले करारका कर्मचारी र शिक्षक हटाउन लागेका हुन् । आगामी साउन १ देखि करारका कर्मचारी र शिक्षकको करार अवधि नथप्ने निर्णय गरिएको सोरु गाउँ पालिका प्रवक्ता कुलचन्द्र जैसीले जानकारी दिए । गाउँ पालिका भरमा बिगतदेखि […]