शिक्षक–कर्मचारी आन्दोलित : तलबभत्ता माग्न विद्यालय नै बन्द गरेर कल्याणपुर नगरपालिकामा धर्ना

कल्याणपुर नगरपालिका क्षेत्रका शिक्षक र कर्मचारी विद्यालय बन्द गरेर सोमबारदेखि धर्नामा बसेका छन् । आफूले पाउनुपर्ने सेवा–सुविधा नपाएको भन्दै उनीहरू कल्याणपुर नगरपालिकाको प्रशासनिक भवनअगाडि धर्नामा बसेका हुन् । चाडपर्वका वेला पनि आफूहरूको तलबभत्ता...