काठमाडौं, ७ मंसिर । निर्वाचन आयोगले शिक्षक र कर्मचारीलगायत सार्वजनिक पद धारण गरेको व्यक्तिलाई सदस्यता दिएको पाइएमा राजनीतिक दल अद्यावधिक नहुने जनाएको छ । आयोगले आज विज्ञप्तिमार्फत् राजनीतिक दलमा कर्मचारी, शिक्षक, प्राध्यापकलगायत स्थायी रुपमा सरकारी तलब खानेहरु राजनीतिक दलको सदस्य भएको पाइएको भन्दै गम्भीरता देखाएको हो । निर्वाचन आयोगले राजनीतिक पदमा बाहेक सार्वजनिक पदमा बहालहरु […]