चुनावमा कर्मचारी र शिक्षक खटाइने, रिक्त दरबन्दीमा भदौ २० भित्र कर्मचारी पठाउन निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि निजामती कर्मचारी र शिक्षकहरूलाई खटाउने भएको छ। यसअघि पनि चुनावमा कर्मचारी र शिक्षक खटिँदै आएका थिए। निर्वाचन आयोगले आवश्यक कर्मचारी व्यवस्थापन गर्न सरकारलाई निर्देशनसमेत दिएको छ। रिक्त दरबन्दीमा भदौ २० भित्र कर्मचारी पठाइसक्न पनि आयोगको निर्देशन छ। आयोगका प्रवक्ता शालिग्राम […]

सम्बन्धित सामग्री

आचारसंहिता पालना नगर्ने कर्मचारी, शिक्षक र सुरक्षाकर्मीलाई कारबाही गरिने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना नगर्ने सरकारी कर्मचारी, शिक्षक र सुरक्षाकर्मीलाई कारबाही गर्ने जनाएको छ । आयोगले आचारसंहिता उल्लंघन गर्ने कर्मचारी, शिक्षक र सुरक्षाकर्मीलाई कारबाही गर्न कार्यालय प्रमुखलाई बिहीबार निर्देशन दिइएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले बताउनुभयो । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहअन्तर्गतका निकाय, अर्थ सरकारी तथा सार्वजनिक संस्था, सरकारी […]

निर्वाचन आचारसंहिता पालना गराउन कार्यालय प्रमुखहरुलाई आयोगको निर्देशन

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आचारसंहिता विपरीत कार्य गर्ने कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई विभागीय कारबाही गर्न निर्देशन दिएको छ । बिहीबार आयोगले विज्ञप्ति जारी गर्दै कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई विभागीय कारबाही तत्काल विभागीय कारबाही गर्न निर्देशन दिएको हो ।विज्ञप्तिमा भनिएको छ, 'कुनै कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुने वा प्रचारप्रसार गर्ने, सामाजिक सञ्

राजनीति गर्ने शिक्षकलाई राजीनामा गराउन नगर प्रमुखको  निर्देशन

काठमाडौं : बर्दिया जिल्लाको राजापुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख दिपेश थारूले विभिन्न राजनीतिक पार्टीमा रही सक्रिय रूपमा राजनीति गर्ने शिक्षक कर्मचारीहरूलाई राजीनामा गराउन निर्देशन दिएका छन्।नगर प्रमुख थारूले सूचना नै जारी गरी नगरपालिका भित्रका  राजनीतिमा लागेका सबै सामुदायिक विद्यालयहरूलाई शिक्षक तथा कर्मचारी पदबाट राजीनामा दिन लगाउन निर्देशन दिएको जानकारी गराएको हो।उनले शिक्षक तथा कर्मचारीलाई पदबाट राजीनामा गर्न लगाई सोको विवरण ७ दिनभित्र नगरपालिकाको कार्यालयमा पेश गर्न पन

शिक्षक, कर्मचारीलाई सदस्यता नदिन राजनीतिक दललाई निर्वाचन आयाेगकाे निर्देशन !

काठमाण्डाै – निर्वाचन आयोगले नेपाल सरकार, प्रदेश सरकार, पालिकाको स्वामित्व वा नियन्त्रणमा रहेका स्वशासित संस्थाको बहालवाला कर्मचारी, शिक्षक वा प्राध्यापकहरूलाई सदस्यता नदिन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ ।निर्वाचन आयोगले आज मङ्गलवार प्रेस विज्ञप्ति निकालेर आयोगमा दर्ता भएका विभिन्न राजनीतिक दलको महाधिवेशनमा सार्वजनिक पदमा बहाल रहेका कर्मचारी, शिक्षक तथा प्राध्यापकहरूसमेत दलका महाधिवेशनमा भाग लिइ प्रतिनिधि चयन भएको सम्बन्धी खबरहरू प्रकाशन, प्रसारण भएकोप्रति ध्यानाकर्षण भएको भन्दै दलहरूलाई निर्देशन दि...

बहालवाला शिक्षक र कर्मचारीलाई सदस्य नबनाउन दलहरुलाई आयोगको निर्देशन

निर्वाचन आयोगले बहालवाला शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्य नबनाउन निर्देशन दिएको छ। आयोगले सार्वजनिक पदमा वहालवाला शिक्षक, कर्मचारी, प्राध्यापकहरू राजनीतिक दलका महाधिवेशनमा सक्रिय भएको भन्दै आज विज्ञप्ती निकालेर यस्तो...

विद्यालय कर्मचारीको उमेर हद कायम गर्न केन्द्रको निर्देशन

१९ असोज, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका कर्मचारी तथा करार कर्मचारीको उमेर हद कायम गर्न निर्देशन दिएको छ । केन्द्रले सूचना जारी गर्दै शिक्षक सरह विद्यालय प्रशासन, लेखा र सहयोगी कर्मचारी तथा अस्थायी शिक्षकको सेवामा रहने अधिकतम उमेर ६० वर्ष कायम गर्ने निर्देशन दिएको हो । केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले […]