जो खरिदार पद अस्वीकार गर्दै मावि शिक्षक बने

सामान्यतया आम मानिसको चाहना निजामती कर्मचारी बन्न पाए हुन्थ्यो भन्ने हुन्छ । त्यसका लागि लोक सेवा पास गर्न निकै मेहनत र कसरत गर्छन् । अन्य सेवा तर्फका कर्मचारी समेत लोक सेवा भने मरिहत्ते गर्ने गरेको पाइन्छ । विशेष गरी शिक्षक निजामती क्षेत्रलाई रोज्ने गरेको देखिन्छ । शिक्षक सेवा आयोग पास गरेका मावि वा निमाविका शिक्षक समेत निजामती तर्फको खरदार सरहको जागिर खान बढी आकर्षित हुन्छन् ।  तर, सल्यानका एक जनाले भने लोक सेवा आयोगको पद अस्वीकार गर्दै शिक्षक सेवा आयोगलाई रोजेका छन् । &nbs

सम्बन्धित सामग्री

शिक्षक सेवा आयोगले माग्यो ४३६ मावि शिक्षक

काठमाडौँ। शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ।आयोगको पुस ५ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि ४३६ पदमा विज्ञापन गरेको हो। उक्त विज्ञापनमा माघ ८ गतेसम्म नियमित र त्यसपछि माघ १५ गतेसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने आयोगले जनाएको छ।

उच्च मावि शिक्षक र शिक्षा मन्त्रालयबीच १६ बुँदे सहमति

२ साउन, काठमाडौं । आन्दोलनरत माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच १६ बुँदे सहमति भएको छ । सोमबार भएको सहमतिमा साविकको उच्च मावि तह (कक्षा ११ र १२) मा रहेका ४ हजार अनुदान कोटा तथा प्राविधिक धारतर्फको अनुदानमा कार्यरत शिक्षक तथा प्रशिक्षकलाई आवश्यकताको आधारमा दरबन्दीमा रुपान्तरण गर्ने उल्लेख छ […]

मावि शिक्षक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक

८ चैत, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको लिखित (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरेको छ । आयोगले चैत्र १८ गते हुने सामान्य लिखित परीक्षाको लागि उम्मेदवारको रोल नम्बर र परीक्षा केन्द्र सार्वजनिक गरेको हो । आयोगले गत पुस २५ गते ६८६ रिक्त दरबन्दीको लागि स्थाई शिक्षकको विज्ञापन खुला गरेको थियो […]

मावि शिक्षक तृतीय तहमा भोलि विज्ञापन खुल्दै

२५ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी पदका लागि सोमबार विज्ञापन खोल्ने तयारी गरेको छ । आयोगले ६८६ रिक्त पदको लागि विज्ञापन गर्ने तयारी गरिरहेको जनाएको छ । आयोगले ३७० गत वर्षको रिक्त दरबन्दी र चैत्र मसान्तसम्मको ३१६ रिक्त दरबन्दी गरेर ६८६ रिक्त पदको लागि विज्ञापन गर्ने जानकारी दिएको छ । […]

शिक्षकले कक्षाकोठामै विद्यार्थीलाई अश्लील भिडियो देखाएपछि…

७ पुस, जनकपुरधाम । धनुषाको एक सामुदायिक विद्यालयका शिक्षकले कक्षामा विद्यार्थीलाई मोबाइलबाट अश्लील भिडियो देखाएको घटना सार्वजनिक भएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका ४, कजरा रमौलकका मावि शिक्षक ५० वर्षीय विनोद यादवले विद्यार्थीलाई अश्लिल भिडियो देखाएको घटना बाहिरिएको हो । दश दिनअघि उनले कक्षा ८ का विद्यार्थीलाई कक्षाकोठामै एक घण्टी भिडियो देखाएका थिए । उनले […]

मावि शिक्षक नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत २०७८ चैत १५ गते र २०७९ असार ९ गते सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।  प्रदेश–१ मा ६१ सिटको लागि लिइएको परीक्षामा ७० जना पास भएका छन् । विषयगत लिखित परीक्षामा ११६ जना सम्मिलित थिए । त्यस्तै मधेश प्रदेशबाट ३२ सिटका लागि लिइएको परीक्षामा २३ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । परीक्षामा २६ जना मात्र सहभागी थिए ।  त्यस्तै बागमती प्रदेशमा ३६

मावि शिक्षक पदको नतिजा प्रकाशित

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गएको चैत १५ गते लिइएको परीक्षाको नतिजा आज प्रकाशित गरिएको हो । एक हजार ५५२ रिक्त दरबन्दी शिक्षक पदपूर्तिका लागि लिइएको परीक्षामा ३६५ जना उत्तीर्ण भएका छन् । उक्त परीक्षामा ती हजार...

सरकारले माग्यो १५४७ मावि शिक्षक, चैतमा परीक्षा

काठमाडौँ- सरकारले माध्यमिक तहका लागि स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।  शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका १५४७ सिटमा दरखास्त आह्वान गरेको हो । नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका  शिक्षक …

सरकारले माग्यो १५४७ मावि शिक्षक, चैतमा परीक्षा

काठमाडौँ- सरकारले माध्यमिक तहका लागि स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।  शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका १५४७ सिटमा दरखास्त आह्वान गरेको हो । नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका  शिक्षक …

सरकारले माग्यो १५४७ मावि शिक्षक, अनलाइनबाट भर्न पाइने

काठमाडौं । सरकारले माध्यमिक तहका लागि स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका १५४७ सिटमा दरखास्त आह्वान गरेको हो । नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका शिक्षक भर्ना गर्न लागिएको हो । १ पुसदेखि २९ सम्म […] The post सरकारले माग्यो १५४७ मावि शिक्षक, अनलाइनबाट भर्न पाइने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.