रेसुङ्गा क्याम्पसले ९ जना शिक्षक र कर्मचारी हटाउने, आर्थिक सङ्कटको घोषणा

गुल्मी । आर्थिक सङ्कटकाल घोषणा गरेको गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले शिक्षक र कर्मचारी कटौती गर्ने भएको छ । आर्थिक अभावले क्याम्पस सञ्चालन गर्न कठिनाइ भएको भन्दै ३० साउनको सञ्चालक समिति बैठकले आर्थिक सङ्कटकालको घोषणा गरेको थियो । क्याम्पसले शिक्षक र कर्मचारी गरी ९ जना कटौती गर्ने भएको हो । सञ्चालक समितिले शिक्षक र कर्मचारीलाई स्वेच्छिक […]

सम्बन्धित सामग्री

आईओएमका शिक्षक तथा कर्मचारी आन्दोलित

अतिरिक्त समय काम गरे बापतको पारिश्रमिक तथा मासिक प्रोत्साहन भत्ता कटौती हुने निर्णय गरिएको विरोधमा आईओएमका शिक्षक तथा कर्मचारीहरुले संयुक्त संघर्ष समिति बनाउँदै आन्दोलन थालेका हुन्।

जो खरिदार पद अस्वीकार गर्दै मावि शिक्षक बने

सामान्यतया आम मानिसको चाहना निजामती कर्मचारी बन्न पाए हुन्थ्यो भन्ने हुन्छ । त्यसका लागि लोक सेवा पास गर्न निकै मेहनत र कसरत गर्छन् । अन्य सेवा तर्फका कर्मचारी समेत लोक सेवा भने मरिहत्ते गर्ने गरेको पाइन्छ । विशेष गरी शिक्षक निजामती क्षेत्रलाई रोज्ने गरेको देखिन्छ । शिक्षक सेवा आयोग पास गरेका मावि वा निमाविका शिक्षक समेत निजामती तर्फको खरदार सरहको जागिर खान बढी आकर्षित हुन्छन् ।  तर, सल्यानका एक जनाले भने लोक सेवा आयोगको पद अस्वीकार गर्दै शिक्षक सेवा आयोगलाई रोजेका छन् । &nbs

आचारसंहिता पालना नगर्ने कर्मचारी, शिक्षक र सुरक्षाकर्मीलाई कारबाही गरिने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना नगर्ने सरकारी कर्मचारी, शिक्षक र सुरक्षाकर्मीलाई कारबाही गर्ने जनाएको छ । आयोगले आचारसंहिता उल्लंघन गर्ने कर्मचारी, शिक्षक र सुरक्षाकर्मीलाई कारबाही गर्न कार्यालय प्रमुखलाई बिहीबार निर्देशन दिइएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले बताउनुभयो । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहअन्तर्गतका निकाय, अर्थ सरकारी तथा सार्वजनिक संस्था, सरकारी […]

रेसुंगा क्याम्पसले शिक्षक र कर्मचारी कटौती गर्ने

२३ भदौ, गुल्मी । आर्थिक संकटकाल घोषणा गरेको गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले शिक्षक र कर्मचारी कटौती गर्ने भएको छ । आर्थिक अभावले क्याम्पस सञ्चालन गर्न कठिनाइ भएको भन्दै ३० साउनको सञ्चालक समिति बैठकले आर्थिक संकटकालको घोषणा गरेको थियो । क्याम्पसले शिक्षक र कर्मचारी गरी ९ जना कटौती गर्ने भएको हो । सञ्चालक समितिले शिक्षक र […]

स्थानीय तहहरूले हटाउँदै करारका शिक्षक र कर्मचारी

बैतडीका स्थानीय तहहरूले करारमा भर्ना गरिएका शिक्षक र कर्मचारी हटाउन थालेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकाले करारका कर्मचारी र शिक्षक हटाउन लागेका हुन् । साउन १ देखि करारका कर्मचारी र शिक्षकको करार अवधि नथप्ने निर्णय डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए ।  विसं २०७८ पुसयता नियुक्त गरेका सबै करार कर्मचारी र शिक्षकलाई साउन १ गतेदेखि काममा नआउन भनिएको छ ।अन्धाधुन्ध रूपमा पूर्ववर्ती सरकारले पालिकामा कर्मचारी र शिक्षकलाई करारमा भर्ना गरेकाले पुस

भीमदत्तका बाल विकासका शिक्षक कर्मचारी आन्दोलित

कञ्चनपुर : सरकारले वृद्धि गरेको तलबसहितको सुविधाको माग गर्दै भीमदत्तनगर पालिकामा कार्यरत बाल विकासका शिक्षक र विद्यालय कर्मचारीले आन्दोलन शुरु गरेका छन्।नगरपालिका कार्यालयमा धर्ना, विरोध र्‍यालीलगायत कार्यक्रम आयोजना गरी नगरपालिकालाई बढाइएको तलब उपलब्ध गराउन माग गर्दै आएका छन्।संघीय सरकारले बढाएको तलब उपलब्ध गराउन पटक पटक नगरपालिका कार्यालयलाई जानकारी गराउँदा समेत सुनुवाइ नभएपछि आन्दोलन लगायतका कार्यक्रममा संलग्न हुनुपरेको विद्यालयमा कार्यरत कर्मचारी महानन्द पाण्डेले बताए।‘यस

तलबको माग गर्दै फतुवा विजयपुरका शिक्षक कर्मचारी आन्दोलित

रौतहटको फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गतका शिक्षक तथा कर्मचारी तलबको माग गर्दै आन्दोलनमा उत्रेका छन् । गत दसैँअघि नै पाउनुपर्ने तलब सुविधा कार्तिक महिना बित्न लाग्दा पनि नपाका कारण शिक्षक कर्मचारी बाध्य भएर आन्दोलनमा उत्रेका हुन् ।आइतबार  नगरपालिकाको  अगाडि भेला भएका शिक्षक कर्मचारीहरु जनप्रतिनिधिको लापरबाहीको कारण ढिलासुस्तीले गर्दा ५ महिनादेखि तलबभत्ता खान पाउन नसकेकाले आन्दोलनको विकल्प नरहेको बताए ।नगर सभा भएको महिनौ बितिसक्दा पनि जनप्रतिनिधि बीच रकमको भागबन्डा नमिलेको कारण फतुवा ब