१४ साउन, धनगढी । २०५७ सालतिरको कुरा हो । रुपेश विष्ट १० कक्षामा अध्ययनरत थिए । पढेर ‘ठूलो मान्छे’ बन्ने अभिभावकको चाहनाविपरीत उनमा भलिबलको ‘भूत’ सवार थियो । स्कुलमा राम्रै खेल्नसक्ने भएका थिए । खेलेर जीविकोपार्जन गर्न सकिन्न भन्ने परिवारको मान्यतामा विद्रोह गर्न मात्र होइन भलिबललाई मनबाट निकाल्न सकिरहेका थिएनन् । एसएलसीको तयारीस्वरुप ट्यूसन पढ्न […]