हरिवंश उत्कृष्ट अभिनेता, स्वस्तिमा उत्कृष्ट अभिनेत्री घोषित

काठमाडौँ । पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सोमबार सम्पन्न भएको छ । दीपेन्द्र के खनाल निर्देशित ‘चिसो मान्छे’ महोत्सवमा उत्कृष्ट चलचित्र घोषित भयो । छोटो फिल्मतर्फ ‘घुर्रा’ सर्वश्रेष्ठ बन्यो । अभिनेत्रीतर्फ स्वस्तिमा खड्का उत्कृष्ट बनिन् । ‘महापुरुष’बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेताको पुरस्कार जिते । सोही फिल्मबाट प्रदीप भट्टराई उत्कृष्ट निर्देशक बने । ‘छक्कापन्जा ४’बाट दीपकराज […]

सम्बन्धित सामग्री

निफमा ‘बुलाकी’को वर्चस्व, विपिन उत्कृष्ट अभिनेता घोषित

काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा चलचित्र ‘बुलाकी’ले वर्चस्व राखेको छ । उत्कृष्ट फिल्मको अवार्ड जितेको यस फिल्मका निर्देशक र अभिनेता आ–आफ्नो विधामा उत्कृष्ट घोषित भएका छन् । सुन्धारामा आयोजना गरिएको निफको समापन समारोहमा सोमबार उत्कृष्ट अभिनेताको अवार्ड ‘बुलाकी’की नायिका सुरक्षा पन्तले जितेकी हुन् । उनका प्रतिनिधिलाई प्रमाणपत्र र ट्रफी हस्तान्तरण गरिएको छ ।  त्यस्तै, […]

‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित

काठमाडौँ – राष्ट्रिय बाल नाटक मेला २०८० को सर्वोत्कृष्ट नाटक ‘भागु’ घोषित भएको छ। उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको हो। नाटक मेलाको समापन समारोहमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विजयी नाटकका कलाकार, निर्देशक लगायतलाई ट्रफि, प्रमाणपत्र […]

सलोन ‘त्रिलोक इन्टरनेशनल फिल्मफेयर’मा उत्कृष्ट अभिनेता घोषित

काठमाडौं । सलोन बस्नेतले छोटो सिनेमा ‘इम प्योर’ले त्रिलोक इन्टरनेशनल फिल्मफेयर अवार्डमा उत्कृष्ट अभिनेता घोषित भएका छन् । जुन २६ मा भारतको तालिनाडु राज्यको उटीमा आयोजित अवार्ड समारोहमा सलोन छोटो सिनेमा विद्या तर्फ उत्कृष्ट अभिनेता घोषित भएका हुन् । अष्ट्रेलियाको कम्पनीले निर्माण गरेको सिनेमालाई अनुप थापाले निर्देशन गरेका हुन् । सिनेमामा सलोनका अलवा अभिनेत्री मेनुका […]

६७ औँ भारतीय फिल्म फेयर अवार्ड : रणवीर र कृति उत्कृष्ट घोषित

६७ औँ भारतीय फिल्मफेयर अवार्डको घोषणा भएको छ । अवार्डमा उत्कृष्ट अभिनेता रणवीर सिंह र अभिनेत्री अभिनेत्री कृति सेनन भएका छन् । रणवीर फिल्म ‘८३’ बाट उत्कृष्ट अभिनेता  ठहरिँदा कृतिले ‘मिमी’ बाट उत्कृष्ट अभिनेत्री अवार्ड प्राप्त गरेकी हुन् । यो वर्षको सर्वोत्कृष्ट फिल्मको अवार्ड सिद्धार्थ मल्होत्राको फिल्म शेर शाहले जितेका छन् । त्यसैगरी उत्कृष्ट गीतकारको अवार्ड कौसर मुनिरलाई प्रदान गरियो । फिल्मफेयर अवार्ड महिलालाई दिइएको यो पहिलो पटक हो । शेर शाहला

'शेरशाह' वर्षकै उत्कृष्ट फिल्म, रणवीर र कृति उत्कृष्ट अभिनेता र अभिनेत्री

बलिउड फिल्म ‘शेरशाह’ ‘फिल्मफेयर अवार्ड २०२२’ मा उत्कृष्ट फिल्म घोषित भएको छ। मंगलवार साँझ मुम्बईमा आयोजित ६७ औँ संस्करणको अवार्ड समारोहमा सिद्धार्थ मल्होत्रा अभिनित फिल्म ‘शेरशाह’ यसवर्षको उत्कृष्ट फिल्म बनेको हो। ‘शेरशाह’ बाटै विष्णु वर्धनले उत्कृष्ट निर्देशकको अवार्ड समेत हात पारे।त्यस्तै, फिल्म ‘८३’ बाट रणवीर सिंहले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। कृति सेनन फिल्म…

आईफा अवार्ड २०२२ : विक्की र कृति उत्कृष्ट

अभिनेता विक्की कौशल उत्कृष्ट अभिनेता घोषित भएका छन् । ‘आईफा अवार्ड २०२२’ मा विक्कीले शुजित सरकारको फिल्म ‘सरदार उद्यम’ बाट यो उत्कृष्ट अवार्ड उचालेका हुन् ।  अवार्डमा उत्कृष्ट अभिनेत्री भने कृति सेनन घोषित भइन् ।कृतिले फिल्म ‘मिमी’बाट यो अवार्ड प्राप्त गरेकी हुन् । इन्टरनेशनल इन्डियन फिल्म एकडेमीमा २ देखि ४ जुनसम्म आयोजित अवार्ड शेर शाहले उत्कृष्ट फिल्म र यसै फिल्मका निर्देशक विष्णु वरधनले उत्कृष्ट निर्देशक अवार्ड प्राप्त गरे ।पंकज त्रिपाठी, सई तम्हनकर, अ

अमेरिकाको ‘ह्युस्टन फिल्म फेस्टिभल’ मा महेश त्रिपाठी उत्कृष्ट अभिनेता घोषित

काठमाडौं: अभिनेता महेश त्रिपाठी अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेता घोषित भएका छन्। वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा त्रिपाठी फिल्म ‘हल्कारा’ बाट विजेता बनेका हुन्। त्रिपाठीले अमेरिकी अभिनेता बेन गेविन र बेलायती अभिनेता ओलिवर लीलाई पछि पार्दै उत्कृष्ट अभिनेता बनेका हुन्। ‘हल्काराले’ उत्कृष्ट विदेशी चलचित्रको अवार्ड पनि हात पारेको छ। यही…

निफमा दिव्य देव र मेनुका उत्कृष्ट

अभिनेता दिव्य देव र अभिनेत्री मेनुका प्रधान उत्कृष्ट अभिनेता अभिनेत्री घोषित भएका छन् । सोमबार सम्पन्न नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा मेनुकाले ‘महानगर’बाट उत्कृष्ट अभिनेत्री अवार्ड प्राप्त गर्दा दिव्य देव ‘चिसो एस्ट्रे’बा उत्कृष्ट अभिनेता भएका हुन् ।कार्यक्रमा मोहन राई निर्देशित फिल्म ‘महानगर’ले ह्याट्रिक गरेको थियो । फिल्मले अभिनेत्री सहित लेखन र निर्देशन विधाका समेत अवार्ड पाएको थियो । संयोगले भेटिएका दुई युवाको एक रातको कथा प्रस्तुत गर्ने महान

ओस्कार अवार्ड : उत्कृष्ट फिल्मको उपाधी ‘कोडा’लाई, विल स्मिथ उत्कृष्ट अभिनेता

९४औं एकेडमी अवार्ड ‘ओस्कर’मा यसवर्ष ‘कोडा’ उत्कृष्ट फिल्म घोषित भएको छ। २३ विधामा ओस्कार अवार्ड दिइएकोमा वर्षको उत्कृष्ट फिल्मको अवार्ड ‘कोडा’ले पाएको हो। यसैगरी, फिल्म ‘ड्युन’ले ६ विधामा ओस्कर अवार्ड जितेको...

निफमा ‘आमा खान्डो’ उत्कृष्ट फिल्म, नविन र सरिता उत्कृष्ट अभिनेता–अभिनेत्री

नेपाल अन्तरराष्ट्रिय फिल्म फेस्टिभल (निफ) सकिएको छ । उत्कृष्ट चलचित्रलाई पुरस्कृत गर्दै ५ दिनसम्म चलेको निफ सकिएको हो । महोत्सवमा फिचर चलचित्रको राष्ट्रिय प्रतिस्पर्धामा ‘आमा खान्डो’ उत्कृष्ट घोषित भयो । डान्डुप छिरिङको निर्देशनमा बनेको यो चलचित्रले उत्कृष्ट निर्देशकको विधामा पनि अवार्ड हात पार्यो । यो चलचित्रले नगद एक लाख पुरस्कार जितेको छ । यस्तै, अभिनेतातर्फ […]