न्यायाधीशहरु पोखरेल र आचार्य उत्कृष्ट

३ पुस, काठमाडौं । उच्च अदालत जनकपुरका न्यायाधीश नारायण पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्य यो वर्षको उत्कृष्ट न्यायाधीश घोषित भएका छन् । न्यायपरिषदले आफ्नो स्थापना दिवसका अवसरमा उत्कृष्ट न्यायाधीशका रुपमा उनीहरुलाई उत्कृष्ट घोषणा गरेको हो । न्यायपरिषद दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनीहरुलाई सम्मान गरे । न्यायपरिषदका सदस्य एवं […]