कतार विश्वकपका उत्कृष्ट

४ पुस,  काठमाडौं । ६४ खेल, १७२ गोल र इतिहासकै उत्कृष्ट मध्ये एक फाइनलपछि फिफा विश्वकप २०२२ सम्पन्न भएको छ । साविक विजेता फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराएर अर्जेन्टिना तेस्रो पटक च्याम्पियन बन्यो । यो विश्वकपका उत्कृष्ट खेलाडी, क्षण र समर्थक : उत्कृष्ट खेलाडी लियोनल मेसीले आफ्नो अन्तिम विश्वकप खेलमा गोल्टेन ट्रफी उचाल्दै आफ्नो करियरलाई सार्थक […]

सम्बन्धित सामग्री

साँच्चिकै अहिलेसम्मकै उत्कृष्ट हो त कतार विश्वकप !

विश्वकप फुटबलको फाइनल खेल बाँकी रहँदा अहिले कतार विश्वकपको समीक्षा शुरु भइसकेको छ। कतार विश्वकप घोषणाको १२ वर्ष विवादै विवादमा परेको यो सानो अरब राष्ट्रले भौतिक पूर्वाधारमा गरेको अकल्पनीय फड्कोका कारण सम्भव भएको विश्वकप २०२२ समापननजिक छ। तर पनि पश्चिमा मिडियाहरूले कतारको आलोचना गर्न छाडेका छैनन्। मिडियाले र मानवअधिकारवादीले कतार विश्वकप साँच्चिकै खराब विश्वकप भएको उपमा दिँदै गर्दा फुटबलका स्टेकहोल्डरहरूले भने कतार विश्वकप अहिलेसम्मकै सफल भएको दाबी गरिरहेका छन्। जसमा विश्व फुटबलको सर्वो

कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट : फिफा

कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट प्रतियोगिता बनेको दाबी फिफाले गरेको छ।आगामी आइतबार हुने अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलअघि आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतार विश्वकपलाई अहिलेसम्मको सर्वश्रेष्ठ भन्दै प्रशंसा गरे।विश्वकपले विश्वलाई एकताबद्ध गरेर फुटबलको अद्वितीय शक्ति सुदृढ बनाएको उनले बताए। आज बसेको फिफाको बैठकले आगामी विश्वकपको बजेटसमेत स्वीकृत गरेको छ। फिफाले करिब ९ अर्ब ७० करोड अमेरिकी डलर फुटबल लगानी गर्नेछ।बैठकले फिफा क्लब विश्वकप मोरक

'डार्क हर्स' जापानलाई क्रोएसियाले रोक्ला ?

कतार विश्वकप अरेबियन टिमका लागि उत्साहप्रद रहेन। साउदीले अर्जेन्टिनालाई हराएर सनसनि मच्चाएको बाहेक अरेबियन टिमका लागि कतार विश्वकप पनि औसत रह्यो। तर समग्र एसियालाई हेर्ने हो भने कतार विश्वकप नकआउटसम्म पुग्नका लागि उत्कृष्ट विश्वकप दर्ज भयो।एसिया क्षेत्रबाट अस्ट्रेलिया, जापान र दक्षिण कोरियाले नकआउटमा स्थान बनाए।यसमा पनि जापानको नतिजा साँच्चिकै अविश्वसनीय छ। जापानले समूह चरणमा जसरी खेल्यो उसको यही लय कायम रहे धेरै अघिसम्म पुग्ने आँकलन गरिएको छ।जापानले समूह चरणमा उपाधि दाबेदार जर्मन

प्लेयस टु वाचः आन्द्रेज क्रामारिच (क्रोएसिया)

लुका मोड्रिच र आन्द्रेज क्रामारिचको उत्कृष्ट खेलले सबैको मन लोभ्याएको थियो। उनै आन्द्रेजले जापानविरुद्ध कतार विश्वकप २०२२ को आठमा प्रवेशको लक्ष्यसहित मिडफिल्ड सम्हाल्नेछन्।...

ब्राजिलको लक्ष्य नकआउट चरण

ब्राजिल कतार विश्वकप २०२२ मा उत्कृष्ट लयमा देखिएको छ । स्टेडियम ९७४ मैदानमा टिटेको प्रशिक्षणमा रहेको ब्राजिल लगातार दोस्रो जितका साथ नकआउट चरणमा प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा प्रतिस्पर्धा गर्नेछ । समूह...

कतार विश्वकप उपाधिका ३ ठूला दाबेदार

४ मंसिर, काठमाडौं । ३२ राष्ट्र, २९ दिन, ६४ खेल र अन्तिममा १ विजेता । २२ औं संस्करणको फिफा विश्वकप आइतबार राति कतारमा सुरु हुँदैछ । पहिलो पटक मध्यपूर्वी देशमा हुन लागेको विश्वकप फुटबलको महाकुम्भमा कतारले आयोजककै रुपमा विश्वकपमा डेब्यू गर्दैछ । विश्वका उत्कृष्ट ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने विश्वकप फुटबलको उपाधि कसले जित्ला अहिले सबैभन्दा […]

बेल्जियमको स्वर्ण पुस्तालाई कतार विश्वकप अन्तिम अवसर !

काठमाडौं । बेल्जियमको स्वर्ण पुस्तालाई कतारमा हुने फिफा विश्वकप अन्तिम मौकाको रुपमा रहेको छ । मिडफिल्डर केभिन डे ब्रुएनाले कतार विश्वकप आफ्नो अन्तिम हुने सक्ने बताएपछि बेल्जियमको उत्कृष्ट खेलाडीहरु सम्मिलित टिमका लागि यो अन्तिम अवसरको रुपमा हुनेछ । उत्कृष्ट खेलाडी हुँदै फिफा वरीयतामा शीर्ष स्थानसम्म पुगेको बेल्जियम अहिलेसम्म ठूला अन्तर्राष्ट्रिय उपाधिविहीन छ । उसलाई ‘अन्डरएचिभर्स’को […]

कतार विश्वकपलाई यादगार बनाउने मुडमा छन् मेस्सी–रोनाल्डो

विश्व फुटबलमा उदीयमान खेलाडीहरु आफ्नो फुटबल यात्रामा नयाँ पन ल्याउने योजनामा छन् । उनीहरु कतार विश्वकप २०२२ मा उत्कृष्ट प्रदर्शन गर्दै नयाँ पुस्ताको विश्व फुटबलमा बेग्लै छाप छोड्ने योजनामा छन् । लामो समयदेखि विश्व फुटबलमा राज गरेर बकेका लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र ग्याराथ बेल यो विश्वकपमा आफूलाई प्रमाणित गर्ने योजनामा छ । ३४ वर्षिय अर्जेन्टिनी स्टार मेस्सीलाई फुटबल करियरमा पहिलो विश्वकप जित्ने मौका छ । त्यस्तै पोर्चुगिज स्टार रोनाल्डोलाई पनि देशका  लागि पहिलो विश्वकप उप

कतार विश्वकप उत्कृष्ट हुने विश्वास छ : बेल्जियम प्रशिक्षक

बेल्जियमका प्रशिक्षक रोबर्तो मार्तिनेजले यो वर्षको कतार विश्वकप उत्कृष्ट हुने विश्वास रहेको बताएका छन् । सामान्यतया जुन–जुलाईमा हुने विश्वकप योपटक नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कपतारमा हुँदैछ । तापक्रम तुलनात्मक रुपमा केही कम हुने समय भएकाले त्यो बेला खेल हुन लागेको हो । अधिकांश लिगको मध्य समयमा विश्वकप हुनेछ । खेलाडीहरुको शारीरिक तन्दुरुस्ती उच्चतम […]

कतार विश्वकपका लागि एक वर्ष बाँकी रहँदा अझै बाँकी रहेका प्रश्नहरु!

एसियाको मध्यपूर्वमा विश्वकप आउन अब एक वर्ष बाँकी छ। कतार विश्वकप २०२२ को उद्घाटन खेल नोभेम्बर २१, २०२२ मा मा दोहाबाट उत्तरी क्षेत्रमा रहेको अल-खोरस्थित अल-बायेत स्टेडियममा हुनेछ। विश्वकपका लागि एक वर्ष बाँकी रहँदा विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले विश्वभरका फुटबल समर्थकले उत्कृष्ट फुटबल हेर्न पाउने विश्वास ब्यक्त…