अक्षय र दीपिका उत्कृष्ट कलाकार, अजयको 'तान्हाजी' उत्कृष्ट फिल्म

बलिउड अभिनेता अजय देवगनको फिल्म 'तान्हाजी द अनसक्सं वारियर' ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ। पाचौं संस्करणको दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल अवार्डमा ‘तान्हाजी’ उत्कृष्ट फिल्म बनेको हो। कलाकारतर्फ अक्षय कुमार र दीपिका पादुकोण उत्कृष्ट बनेका छन्। अक्षयलाई फिल्म 'लक्ष्मी' को लागि उत्कृष्ट अभिनेता र दीपिकालाई 'छपाक' फिल्मबाट उत्कृष्ट अभिनेत्रीको…

सम्बन्धित सामग्री

अभिनेता अक्षय र इमरान अभिनित फिल्म ‘सेल्फी’ को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमार र इमरान हाशमी अभिनित फिल्म ‘सेल्फी’ को ट्रेलर सार्वजनिक भएको छ। आइतबार स्टार स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक भएकाे हो । सार्वजनिक ट्रेलरमा एक फिल्म स्टार र फ्यानबीच ड्राइभिङ लाइसेन्सलाई लिएर भएको लडाइँलाई देखाइएको छ। फिल्ममा अक्षय एक सुपर स्टार विजयको भूमिकामा देखिएका छन् । इमरान भने उनको […]

फिल्म ‘गोरखा’ का निर्देशक रायले भने: यसको हिरो अक्षय कुमार नै हुनेछन्

कथावस्तुमा असमझदारी भएको भन्दै बलिउड अभिनेता अक्षय कुमार फिल्म ‘गोरखा’ बाट पछि हटेका छन्।

अक्षय कुमारको आगामी फिल्म यौन शिक्षामा आधारित

एजेन्सी । चर्चित भारतीय अभिनेता अक्षय कुमारको आगामी फिल्म यौन शिक्षामा आधारित रहने बताइएकाे छ । अक्षयले आफ्नो फिल्म करियरमा धेरै रोमान्टिक, कमेडी र एक्शनले भरिपूर्ण फिल्ममा काम गरेका छन् । यससँगै उनले सामाजिक विषयवस्तुमा पनि फिल्म बनाएका छन् । यसैबीच अब अक्षय सामाजिक विषयवस्तुमा आधारित अर्को फिल्म लिएर आउँदैछन् । उनको यो फिल्म यस्तो […]

चार फिल्म फ्लप भएपछि हिट सिक्वेलमा अक्षय कुमार

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले पछिल्लो समय राम्रो फिल्म चयन गर्न नसकेका कारण व्यबसायिक असफलता भोग्नु परेको बताएका छन् । अबका दिनमा फिल्म चयन गर्दा बिषयबस्तुलाई महत्व दिने पनि उनले जिकिर गरेका छन् । हुन पनि सन २०२२ साल अक्षय कुमारका लागि दुःस्वप्न जस्तै रह्यो । उनका चार फिल्म थिएटरमा रिलिज भए र चारै […] The post चार फिल्म फ्लप भएपछि हिट सिक्वेलमा अक्षय कुमार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अक्षय कुमारको फिल्म हलमा नआउने

काठमाडौँ- बलिउड अभिनेता अक्षय कुमार अभिनीत पछिल्ला फिल्महरु लगातार असफल छन् । बेल बटम , बच्चन पाण्डे , सम्राट पृथ्वीराज लगायतले लगानी उठाउन सकेनन् । फिल्मको कलेक्सन निकै कम्जोर अंकमा छ । उनी अभिनित फिल्महरु हाइप ठीकठाक हुँदा हुँदै पनि फिल्म फ्लप भए । यसैकारण हुन सक्छ अक्षयको नेक्स्ट फिल्म डिरेक्ट ओटीटीमा रिलिज हुने भएको छ […]

रिलिज अघि नै अक्षय कुमारको फिल्म बिवादमा

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारद्वारा अभिनित फिल्म ‘पुथ्वीराज’ रिलिज हुनु अघि नै बिवादमा तानिएको छ । बिवाद अरु कुरामा नभएर फिल्मको नाममा आएको हो । हालै गुर्जर महासभाले पृथ्वीराज चौहान राजपूत नभइ गुर्जर राजा भएको दावी गरेको थियो । त्यसपछि राजपूतको प्रतिनिधि करणी सेनाले यसबाट आक्रोसित भई फिल्मको नाम परिर्वतन गर्न निर्मातासँग माग गरेका […]

अक्षय कुमारलाई पुन: कोरोना, ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन पाएनन्

काठमाडौँ- बलिउड अभिनेता अक्षय कुमारलाई पुन कोरोना संक्रमण भएको छ। कोरोना संक्रमणका कारण उनी ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी नहुने भएका छन्। उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी ट्वीटमार्फत दिएका हुन्। अक्षय दोस्रो पटक कोरोना संक्रमित भएका हुन्। यसअघि उनी कोरोनाको दोस्रो लहरमा संक्रमित भएका थिए। फिल्म फेस्टिभलमा भारतलाई ‘कन्ट्री अफ अनर’को रुपमा निमन्त्रणा गरिएको छ। […]

अक्षय कुमार र मानुषी अभिनित फिल्म ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक

अक्षय कुमार अभिनित बलिउड फिल्म ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरको सुरूवातमा अक्षय कुमार साहस र वीरताका साथ युद्धको मैदानमा शत्रुमाथि आक्रमण गरिरहेको देख्न सकिन्छ। साथै, पृथ्वीराजको संयोगितासँगको प्रेमसम्बन्धलाई पनि ट्रेलरमा स्थान दिइएको छ। राजपूत सम्राट पृथ्वीराज चौहानको जिवनीमा आधारित यस फिल्ममा अक्षय पृथ्वीराजको भूमिकामा देखिएका छन्। अक्षयका साथै यस…

अनलाइनमा लिक भयो अक्षय र कट्रिनाको फिल्म सूर्यवंशी

कोरोना संक्रमणका कारण एक वर्ष ढिला गरि सिनेमाघरमा प्रदर्शन भएको बलिउड फिल्म सूर्यवंशी अनलाइन प्ल्याटफर्ममा लिक भएको छ। अक्षय कुमार र कट्रिना कैफ स्टारर पुलिस ड्रामा फिल्म रिलिज भएको केही घण्टामा पाइरेसीको सिकार भएको हो। फिल्ममा अजय देवगण र रणविर सिंहको केमियो रोल रहेको छ। बक्स अफिसमा राम्रै सुरुवात गरिरहेको…