'शेरशाह' वर्षकै उत्कृष्ट फिल्म, रणवीर र कृति उत्कृष्ट अभिनेता र अभिनेत्री

बलिउड फिल्म ‘शेरशाह’ ‘फिल्मफेयर अवार्ड २०२२’ मा उत्कृष्ट फिल्म घोषित भएको छ। मंगलवार साँझ मुम्बईमा आयोजित ६७ औँ संस्करणको अवार्ड समारोहमा सिद्धार्थ मल्होत्रा अभिनित फिल्म ‘शेरशाह’ यसवर्षको उत्कृष्ट फिल्म बनेको हो। ‘शेरशाह’ बाटै विष्णु वर्धनले उत्कृष्ट निर्देशकको अवार्ड समेत हात पारे।त्यस्तै, फिल्म ‘८३’ बाट रणवीर सिंहले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। कृति सेनन फिल्म…

सम्बन्धित सामग्री

फिल्मफेयर अवार्ड : रणवीर सिंह उत्कृष्ट अभिनेता र कृति सेनन उत्कृष्ट अभिनेत्री

एजेन्सी । ६७ औं भारतीय फिल्मफेयर अवार्डको घोषणा भएको छ। फिल्मफेयर अवार्डमा उत्कृष्ट अभिनेता रणवीर सिंह, उत्कृष्ट अभिनेत्री कृति सेनन र सर्वोत्कृष्ट फिल्म ‘शेरशाह’ ले अवार्ड प्राप्त गरेका छन् । रणवीरले फिल्म ‘८३’ बाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे भने कृतिले फिल्म ‘मिमी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी हुन् । यस वर्षको सर्वोत्कृष्ट फिल्मको […]