थाहा नगरपालिका फेरि पनि उत्कृष्ट

मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका फेरि पनि उत्कृष्ट नगरपालिका बनेको छ । अघिल्ला वर्षजस्तै यो वर्ष पनि थाहा नगर जिल्लामै उत्कृष्ट बनेको हो । जिल्ला समन्वय समितिको छैटौँ जिल्ला सभाको अवसर पारेर थाहा नगरपालिकालाई जिल्लाका स्थानीय तहहरूमध्ये उत्कृष्ट घोषणा गरेको हो । यो घोषणासँगै थाहा नगरले ह्याट्रिक गरेको छ । लगातार ३ वर्ष जिल्लामा […]

सम्बन्धित सामग्री

चलचित्र ‘हल्कारा’को चिठ्ठी लेखन प्रतियोगिताको वितेजा घोषणा - NepaliPatra

काठमाडौँ। बैशाख २९ गते रिलिज भएको नेपाली चलचित्र ‘हल्कारा’ले आयोजना गरेको चिठ्ठी लेखन प्रतियोगिताको उत्कृष्ट तीन वितेजा घोषणा भएका छन्। प्रतियोगितामा भाग लिएका मध्ये मापदण्डमा परेका मध्येबाट तीनजना विजेता छानिएका हुन्। जसमा प्रथम पुरस्कार अन्नपूर्ण गाउँपालिका– ०१, कास्कीका विक्रम परियार, द्वितीय पुरस्कार नयाँ बानेश्वर, काठमाडौँकी बबिता थापा र तृतीय पुरस्कार थाहा नगरपालिका– ०६, मकवानपुरका बासुदेव […]

थाहा नगरलाई उत्कृष्ट बनाएका तर दोहोरिन नचाहेका लवशेर विष्टसँग वार्ता

मकवानपुरको थाहा नगरपालिका पर्यकीय नगरका रूपमा परिचित छ । २०७४ सालको निर्वाचनमा मेयर विजयी भएका लवशेर विष्टले आसन्‍न स्थानीय निर्वाचनमा पुनः उम्मेदवार हुने आकांक्षा राखेनन् । जिल्लाको १० स्थानीय तहमध्ये थाहा नगरको मेयर मात्रै यस्ता देखिए जसले एक वर्ष अघिबाटै आफूले यो पदमा नदोहोर्याउने घोषणा गरे र अन्तिमसम्म टिकटको दाबी न...

थाहा नगरलाई उत्कृष्ट बनाएका तर दोहोरिन नचाहेका लवशेर विष्टसँग वार्ता

मकवानपुरको थाहा नगरपालिका पर्यकीय नगरका रूपमा परिचित छ । २०७४ सालको निर्वाचनमा मेयर विजयी भएका लवशेर विष्टले आसन्‍न स्थानीय निर्वाचनमा पुनः उम्मेदवार हुने आकांक्षा राखेनन् । जिल्लाको १० स्थानीय तहमध्ये थाहा नगरको मेयर मात्रै यस्ता देखिए जसले एक वर्ष अघिबाटै आफूले यो पदमा नदोहोर्याउने घोषणा गरे र अन्तिमसम्म टिकटको दाबी न...

लगातार उत्कृष्ट बन्दै मकवानपुरको थाहा नगर

हेटौंडा । उत्तरी मकवानपुरको थाहानगर यस वर्ष पनि उत्कृष्ट घोषित भएको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारको गरेको कार्यसम्पादन मूल्यांकनमा थाहा नगर फेरि उत्कृष्ट ठहरिएको हो । आयोगले गरेको कार्यसम्पादन मूल्यांकनअनुसार थाहा नगरपालिका मकवानपुर […]

थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह

आगामी आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्याङ्कन गरेको थियो ।

https://www.onlinekhabar.com/2020/02/840348

१६ फागुन, वीरगञ्ज । मकवानपुर थाहा नगरपालिका– ९ चित्लाङका पर्यटन व्यवसायी देवेन्द्र नेपालले ‘एशियन एक्सिलेन्स अवार्ड–२०२०’ पाएका छन् । विभिन्न पाँच देशका पर्यटन व्यवसायीहरु मध्ये चित्लाङका देवेन्द्रलाई उत्कृष्ट पर्यटन व्यवसायीको रुपमा अवार्ड दिइएको हो । विभिन्न …