मास्क विना गाडी चढ्नै नपाइने, चालक र सहचालकले पनि मास्क बेच्न पाउने !

काठमाण्डाै – सरकारले मास्क नलगाउनेलाई गाडी चढ्न नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले सार्वजनिक गाडीमा मास्क अनिवार्य गर्ने र मास्क नलगाएकालाई गाडी चढ्न नदिन गाडी चालक र सहचालकलाई निर्देशन दिएको छ ।यस्तै चालक या सहचालकले बढीमा १० रुपैयाँ लिएर यात्रुलाई मास्क बेच्न पाउने छन् । यस्तै चालक र सहचालकले पनि मास्क अनिवार्य लगाउने, गाडीमा अनिवार्य स्यानिटाइनर राख्ने र सिट क्षमताभन्दा धेरै यात्रु राख्न नपाउने नियम पनि सरकारले जारी गरेको छ ।लामो दूरीमा चल्ने गाडीले सिधै गन्तव्यको लागि मात्रै यात्रु चढाउन पाउने छन्, बी...

सम्बन्धित सामग्री

अनिवार्य मास्क प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध

काठमाडौं : ट्राफिक प्रहरीले बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न र घर बाहिर निस्कँदा मास्क प्रयोग गर्न अनुरोध गरेको छ।ट्राफिक प्रहरीले सार्वजनिक चालक तथा यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै सवारी साधनमा सूचनामूलक स्टिकर टाँस गरेको छ।ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेश राज जोशी, यातायात व्यवसायी तथा पदाधिकारी र अन्य प्रहरी अधिकृतहरूको उपस्थितिमा‘ ‘सवारीसाधनमा चढ्दा मास्क प्रयोग गरौं’ भन्ने

मास्क नलगाए सार्वजनिक सवारीमा प्रवेश ‘निषेध’

उपत्यकामा सार्वजनिक सवारी साधनमा सवार व्यक्तिले मास्क नलगाए पाँच रुपियाँ लिएर चालक वा सहचालकले मास्क उपलब्ध गराउनुपर्ने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा उल्लेख गरिएको छ । सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा गरिएको व्यवस्था अनुसार सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइने छैन । सबै यात्रुलाई मास्क अनिवार्य गरिएको छ । मास्क नलगाएको भए चालक वा सहचालकले बढीमा पाँच रुपियाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने आदेशमा उल्लेख छ ।

बढ्दै संक्रमण : मास्कसमेत लगाउँदैनन् काठमाडाैंकै सर्वसाधारण, साेध्दा अनेक बहाना

मानिसको बाक्लो उपस्थिति हुने बसपार्क, सार्वजनिक सवारीसाधनमा चढ्ने यात्रु हुन् वा चालक, मास्क नलगाएर निस्फिक्री देखिन्छन् । अधिकांश पैदलयात्रु स्वास्थ्य मापदण्डको बेवास्ता गर्दै विना मास्क हिँडिरहेका छन् ।

मास्क नलगाउने यात्रुले सार्वजनिक गाडी चढ्न नपाउने !

काठमाण्डाै - काठमाण्डाै उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक गाडीमा यात्रा गर्न नपाउने भएका छन् ।काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आज बिहानदेखि लागू हुने गरी याे निर्णय गरेको हो ।काठमाण्डाैकाे उपत्यकाको भीडभाडलाई मध्यनजर गरेर गाडी सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागू गरिएको हो । निर्णयअनुसार स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्यरूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई गाडी प्रवेशमा रोक लगाउन, चालक सहचालकले अनिवार्यरूपमा मास्क, भाइजर र पञ्जा लगाउन, गाडीको...

डोटी प्रहरीको चालक र सह–चालकसँग मास्क खोइ अभियान सुरु

विमल विष्ट, डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले कोरोना सङ्क्रमणबाट जोगिनका लागि जिल्लामा तपाइको मास्क खोइ अभियान सुरु गरेको छ । उक्त अभियान अन्तरगत हाल सम्म तीन हजार बढी नागरिकलाई मास्क बितरण गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सह–प्रबक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो । यसैसिल सिलामा निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशी तथा […]

काठमाडौं उपत्यकामा मास्क नलगाउने व्यक्ति गाडी चढ्न नपाउने

२६ साउन, काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनमा मास्क नलगाएका व्यक्ति चढ्न नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार जारी गरेको सूचनामा भनिएको छ, ‘स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने छ ।’ सवारी चालक र सहचालकले अनियवार्य रुपमा मास्क, भाइजर […]

चालक, सहचालक र यात्रुलाई मास्क अनिवार्य प्रयोग गर्न आग्रह

ट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरूपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्न आग्रह गर्दै सचेतनामूलक अभियान सञ्चालन गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सार्वजनिक गाडीमा कोरोना संक्रमणको सम्भावना बढी रहेकाले मास्कको प्रयोगलाई कडाइ गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । काठमाडौं, ललितपुर र भक्तपुरका...

ललितपुर महानगरपालिकाले फेरि सुरु गर्‍याे निःशुल्क मास्क वितरणकाे काम

ललितपुर – ललितपुर महानगरपालिकामा ‘मास्क लगाऔँ, आफू बचौँ र अरूलाई पनि बचाऔँ’ अभियान अन्तर्गत निःशुल्क मास्क वितरणको काम फेरि सुरु भएको छ । यसअघि सुरु गरेको अभियानलाई कोरोना भाइरसकाे सङ्क्रमण बढ्न थालेपछि फेरि सुरु गरेको ललितपुर महानगरपालिकाले जनाएको छ । अभियान अन्तर्गत बुधवार (आज) ललितपुर महानगरपालिकाभित्रका सार्वजनिक, निजी तथा भाडाका गाडीमा यात्रु, चालक र सहचालकलाई निःशुल्क मास्क वितरण गरेको महानगरका प्रवक्ता राजु महर्जनले बताउनुभयो । मास्क वितरण गर्न र मास्क लगाउने तरिकाबारे जानकारी ...

सवारी अनुमतिपत्रमा मास्क लगाइएको तस्वीर

लसएन्जेल्स, (एजेन्सी) । अमेरिकाको क्यालिफोर्निया निवासी लेस्ली पिल्ग्रीमामक एक महिलाले सवारी चालक परिचय पत्र बनाउन स्थानीय सवारी साधन विभाग (डीएमभी)मा सम्पर्क राखिन् । तर सो विभागले आफ्नो मास्क लगाएको तस्वीरसहितको परिचयपत्र पठाइदिँदा उनी छक्क परेकी छन् ।हन्टिङटनबिच निवासी उनले फोक्स ११ लसएन्जेल्सलाई बताएकी छन्– ‘म सवारी विभागमा मास्क लगाएर पुगेकी थिएँ । म लाइनमा सबैभन्दा […]