डोटी प्रहरीको चालक र सह–चालकसँग मास्क खोइ अभियान सुरु

विमल विष्ट, डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले कोरोना सङ्क्रमणबाट जोगिनका लागि जिल्लामा तपाइको मास्क खोइ अभियान सुरु गरेको छ । उक्त अभियान अन्तरगत हाल सम्म तीन हजार बढी नागरिकलाई मास्क बितरण गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सह–प्रबक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो । यसैसिल सिलामा निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशी तथा […]

सम्बन्धित सामग्री

तपाईंको मास्क खोइ अभियान सुरु

काठमाडौँ– ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरू मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कोभिड-१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन ठाउँठाउँमा प्लेकार्ड र सचेतनामूलक […]

अर्घाखाँची प्रहरीको प्रश्न- हजुरको मास्क खोइ ?

अर्घाखाँची – अर्घाखाँची जिल्लामा सम्भावित कोभिड जोखिमलाई मध्यनजर गर्दै अर्घाखाँची प्रहरीले सचेतना अभियान सुरु गरेको छ। आधा दर्जन तल झरेको सक्रिय संक्रमितको संख्या उकालो लागेर दुई दर्जन पुग्न थालेपछि स्वास्थ्य सचेतना फैलाउँदै प्रहरी घरघरमा जान सुरु गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा अनिवार्य खोप लगाउन आग्रह गर्दै प्रहरी चोक चोकमा पुगेको जिल्ला प्रहरी कार्यालय […]

‘तपाईँको मास्क खोइ ?’कार्यक्रम अन्तर्गत ११ लाख ५३ हजारलाई मास्क वितरण

काठमाण्डाै - ‘तपाईँको मास्क खोइ ?’ कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले  गएको वैशाख ६ गतेदेखि अहिलेसम्म ११ लाख ५३ हजार ४ सय ७० सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गरेको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा सात हजार ३ सय ७९ जनालाई मास्क वितरण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि यसबाट हुन सक्ने समस्या र चुनौतीलाई ध्यानमा राखेर सङ्क्रमण रोक्न प्रहरीले तपाईँको मास्क खोइ अभियान सुरु गरेको थियो। अभियानमा विभिन्न चेतनामूलक कार्यक्रम ...

कैलाली प्रहरीले थाल्यो ‘तपाईँको मास्क खोइ?’ अभियान

धनगढी – जिल्ला प्रहरी कार्यालय कैलालीले ‘तपाईँको मास्क खोई?’ अभियान सुरु गरेको छ । कोरोना भाइरसको संक्रमणको बढ्न थालेको भन्दै प्रहरीले नागरिकलाई मास्क अनिवार्य गराउने उदेश्यले अभियान सुरु गरिएको जनाएको छ । ‘पछिल्लो समय संक्रमणदर बढ्नथालेको छ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्ष विश्व अधिकारीले भने, ‘तर नागरिकले मास्क लगाउन छाडेका छन्, अब मास्क […]

हुम्लामा पनि ‘तपाईँको मास्क खोइ’ कार्यक्रम

काठमाडौं। जिल्ला प्रहरी कार्यालय हुम्लाले कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण दर बढेपछि सदरमुकाम सिमकोटमा कोरोना महामारीविरुद्ध जोगिन ‘तपाईँको मास्क खोइ?’ अभियान सुरु गरेको छ। शनिबारदेखि अभियान सुरु भएसँगै बजार क्षेत्रमा मास्क नलगाएर आवतजावत गरिरहेका सर्वसाधारणलाई मास्कसमेत वितरण गरिएको छ। जिल्ला प्रहरी कार्यालय हुम्ला, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सङ्घ संस्थाले ‘तपाईँको मास्क खै?’ अभियान सुरु गरेका हुन्।

सुर्खेतमा बढ्दो संक्रमण रोक्न ‘तपाईँको मास्क खोइ?’ अभियान

काठमाडौं। बढिरहेको कोरोना संक्रमणलाई नियन्त्रणमा ल्याउने हेतुले सुर्खेतमा ‘तपाईँको मास्क खोइ?’ अभियान सुरु भएको छ। जिल्ला प्रशासन कार्यालयको संयोजनमा वीरेन्द्रनगरमा मंगलबारदेखी यो अभियान सुरु भएको हो। अभियानमा मास्क नभएकालाई निःशुल्क मास्क वितरण गर्ने र मास्क बिन पटक पटक हिँडडुल गर्नेलाई सय रुपैयाँ जरिवाना तिराउने गरिएको छ।

कोभिड विरुद्ध सचेतना सहित प्रहरी सडकमा

स्याङ्जा । कोरोना सङ्क्रमण (कोभिड १९) को तेस्रो भेरियन्ट आउन सक्ने भन्दै प्रहरी सडकमा निस्केर सचेतना अभियान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कोरोना सङ्क्रमणबाट बच्ने उपायबारे सचेतना दिन तपाईँको मास्क खोइ ? भन्ने कार्यक्रम अभियान सुरु गरेको हो ।

प्रदेश–१ मा ‘मास्क खोइ’ अभियान सुरु

कोरोना महामारी नियन्त्रणका लागि सुरक्षा निकायले ‘तपाईंको मास्क खोइ ?’ अभियान सञ्चालन गरेका छन् । प्रदेश राजधानी विराटनगरसहित प्रदेश–१ का १४ वटै जिल्लामा नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा ‘मास्क खोइ ?’ अभियान सञ्चालन गरेका हुन् ।सतर्कताका लागि ‘मास्क खोइ ?’ अभियान चलाएको प्रहरीले मास्क नलगाई खुलेआम हिँडडुल गरे कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको […]

प्रहरीले सुरु गर्‍याे ‘मास्क खोइ’ अभियान

काठमाडौँ । नेपाल प्रहरीले ‘मास्क खोइ’ अभियान सुरु गरेको छ । विश्वमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस नेपालमा समेत दिनानुदिन फैलिँदै गएपछि महानगरीय प्रहरी प्रभाग एवम् ट्राफिक प्रहरी प्रभाग कलङ्कीले आज संयुक्त रुपमा कलङ्कीको मुख्य सडकमा ‘मास्क खोइ’ अभियान सुरु गरेका हुन् ।  कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीका प्रमुख, प्रहरी...

‘तपाईंको मास्क खोइ ?’

गुल्मी – कोरोनाबाट उत्पन्न सङ्कटलाई रोक्नका लागि जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र गुल्मीले आजदेखि ‘तपाईंको मास्क खोइ ?’ अभियान सुरु गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहर अन्तर्गत नयाँ प्रजातिको गुल्मीमा पनि सङ्क्रमण देखिएसँगै आम नागरिकलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह गर्दै यो अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शर्माको नेतृत्वमा सुरु गरिएको अभियानमा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली, जनप्रतिनिधि, राजनीतिक दलक...