काठमाडौं उपत्यकामा मास्क नलगाउने व्यक्ति गाडी चढ्न नपाउने

२६ साउन, काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनमा मास्क नलगाएका व्यक्ति चढ्न नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार जारी गरेको सूचनामा भनिएको छ, ‘स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने छ ।’ सवारी चालक र सहचालकले अनियवार्य रुपमा मास्क, भाइजर […]

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा आजदेखि जोरबिजार प्रणाली हट्यो

काठमाडौं : काठमाडौं उपत्यकाका सवारीमा लागू गरिएको जोर–विजोर प्रणाली आजदेखि हटेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सिसिएमसीसीले दिएको आदेशका आधारमा उक्त निर्णय गरेको हो।जोरबिजोर प्रणाली हटाइए पनि सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्नुपर्ने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ‘सिट क्षमताभन्दा बढी यात्रु राख्नु नपाउने, मास्क अनिवार्य, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्र

काठमाडौं उपत्यकामा आजदेखि जोरबिजोर प्रणाली

काठमाडौं : काठमाडौ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आज रातिदेखि लागू हुने गरी निजी तथा सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गरेका छन्। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो। यसैगरी सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधानको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने

काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय

काठमाडौं उपत्यकामा माघ ७ गते रातिबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बिहिबार सो निर्णय गरेका हुन् ।  माघ ७ गते राति १२ बजेबाट यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए ।सार्वजनिक र निजी सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउने छन् । सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ ।  स्वास्थ्य सामग

होटल तथा रेस्टुराँमा मास्क नलगाई आउनेलाई ५ रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने

काठमाडौं : काठमाडौं उपत्यकामा विवाह, व्रतबन्धलगायतका धार्मिक कार्यमा २५ जनासम्म उपस्थित हुन पाउने भएका छन्।काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जारी गरेको आदेशमा धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक समारोहमा २५ जनासम्म सहभागी हुन पाउने निर्णय गरेको जानकारी दिइन्। होटल तथा रेस्टुराँमा कोही मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा ५ रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने र मास्क नलगाउने व्यक्तिलाई प्रवेश निषेध गर्

नो हर्न र मास्क खै अभियानमा कडाइ [भिडियो]

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा मास्क खै र नो हर्नअभियानलाई कडाइका साथ लागू गर्ने भएको छ । महाशाखाले काठमाडौं उपत्यकामा मास्क खै र नो हर्न अभियानलाई कडाइका साथ लागू गर्ने बताएको हो ।

तपाईंको मास्क खै ?

काठमाडौं । उपत्यकामा बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ट्राफिक प्रहरीले मास्क अभियान थालेको छ । ट्राफिक प्रहरीले स्वास्थ्य मापदण्ड अनिवार्य पालना र घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न ‘तपाईंको मास्क खै ? लेखिएको रिबन प्रयोग गरी सचेतना सुरु गरेको हो । ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले मंगलबार न्युरोड गेटमा खटिएका ट्राफिक […] The post तपाईंको मास्क खै ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

ट्राफिक प्रहरीले 'नो हर्न' र 'मास्क खै' अभियानमा कडाइ गर्ने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा 'मास्क खै' र 'नो हर्न' अभियानलाई कडाइका साथ लागू गर्ने भएको छ

उपत्यकामा ‘तपाईको मास्क खै?’ अभियान सुरु

२६ साउन, काठमाडौं। काठमाडौं उपत्यकामा बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि ट्राफिक प्रहरीले ‘तपाईको मास्क खै?’ सचेतना अभियान शुरु गरेको छ । अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ‘तपाईको मास्क खै?’ लेखिएको रिबनको प्रयोग गरी सचेतना अभियान शुरु गरेको हो । उक्त अभियानको ट्राफिक प्रहरी महाशाखाका एसएसपी […]

काठमाडौं उपत्यकामा साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थपियो

काठमाडौं, १९ साउन । काठमाडौं उपत्यकामा आगामी साउन २७ गते मध्यरातिसम्म निषेधाज्ञा थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले जारी निषेधाज्ञालाई साउन २७ गते मध्यरातसम्म थप्ने निर्णय गरेको हो । काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले अहिले थपिएको निषेधाज्ञा कडाई गरिएको जानकारी दिए । उनकाअनुसार सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई […]

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक साता लम्बाइयो (आदेशसहित)

काठमाडौं । कोरोना (कोभिड १९) संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साता लम्बाइएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी कार्वाही गर्ने निर्णय भएको काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो । […]