सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने, मास्क नलगाए १० रुपैयाँमा मास्क दिनुपर्ने

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढि यात्रु राख्न नपाउने निर्णय गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक यातायातमा यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने निर्णय पनि गरेको छ । यदि मास्क नलगाए १० रुपैयाँमा मास्क दिनुपर्ने गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।त्यसैगरी गाडीलाई नियमित सेनिटाइज गर्नुपर्ने, मास्क नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाइ यातायातको हकमा पर्

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा सार्वजनिक गाडी चढ्दा मास्क नलगाउनेलाई 'नो इन्ट्री'

काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन चढ्ने यात्रुलाई मास्क अनिवार्य गरिएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका सीडीओहरूको बैठकले सबै यात्रुहरूले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने निर्णय गरेको हो । ‘‘स्वीकृति सिट क्षमताभन्दा बढी यात्रु नचढाउने, सबै यात्रुहरूले अनिवार्य मास्कको प्रयोग गर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजर राख्नुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारीमा प्रवेश...