२०७२ सालको संविधान निर्माणको नेतृत्व गरेका संविधानसभा अध्यक्ष दिवंगत नेता सुवासचन्द्र नेम्बाङको गृहजिल्ला इलामका बासिन्दाले देशमा नेतृत्वको कार्यशैलीकै कारण संविधान कार्यान्वयन जटिल भइरहेको गुनासो गरेका छन्। राजनीतिक नेतृत्वमा चरित्र सच्चिए मात्रै नयाँ सं...