नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा कैलालीका कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, घोडाघोडी नगरपालिका वडा नम्बर १० का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । मंसिर २५ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको उपचारको क्रममा आइतबार बिहान ५ बजे […]