नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा कोरोना संक्रमित पुरुषको भर्ना भएको भोलीपल्टै मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बर्दिया मधुवन नगरपालिका – ६ का ७१ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । माघ १० गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको ११ गते राती १० […]