नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, कालिकोटका ६० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । माघ ९ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर गरिएका उनलाई भोलिपल्ट भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको बिहीबार बिहान ३ः५५ बजे मृत्यु भएको हो । योसँगै […]