बाँकेमा कोरोना संक्रमित पुरुषको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार बैजनाथ गाउँपालिका– ४ का ५७ वर्षीय पुरुषको मृत्यु भएको हो। भदौ ५ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर गरिएका उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको थियो। उनको बिहीबार बिहान ४ बजे मृत्यु भएको केन्द्रले जनाएको छ। योसँगै बाँकेमा कोरोना […]

सम्बन्धित सामग्री

बाँकेमा कोरोना संक्रमित एक पुरुषकाे मृत्यु

नरैनापुर गाउँपालिका-२, का ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।

भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा कोरोना संक्रमित दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। बर्दियाका ७१ वर्षीय पुरुष र कालिकोटाका १६ वर्षका बालकको भेरी अस्पतालमा मृत्यु भएको हो।...

बाँकेमा कोरोना संक्रमित ८२ वर्षीय एक पुरुषको मृत्यु

नेपालगञ्ज – बाँकेमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार कोहलपुर नगरपालिका वडा नं. ८ का ८२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। मंसिर ९ गते पीसीआर जाँच गरिएका उनलाई त्यही दिन अस्पताल भर्ना गरिएको थियो। उनको सोमबार दिउँसो साढे दुई बजे मृत्यु भएको छ। योसँगै […]

भेरी अस्पतालमा कञ्चनपुरकी कोरोना संक्रमित महिलाको मृत्यु

१ असोज, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–५ की ५८ वर्षीया महिलाको मृत्यु भएको हो । भदौ २९ गते अस्पतालमा भर्ना भएकी महिलामा भदौ ३० गते संक्रमण पुष्टि भएको थियो । भेरी अस्पतालमा उपचारको क्रममा उनको शुक्रबार बिहान ११ः३० बजे मृत्यु […]

बाँकेमा थप दुई जना कोरोना संक्रमित महिलाको मृत्यु

८ भदौ, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कैलाली र बर्दियाका दुई जना संक्रमित महिलाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । कैलालीको भजनी नगरपालिका–५ की ५२ वर्षीया महिलाको उपचारको क्रममा सोमबार राति १० बजे मृत्यु भएको हो । उनीमा सोमबार […]

बाँकेमा कोरोना संक्रमित थप पाँच जनाको मृत्युु

बाँके : बाँकेमा कोरोना संक्रमित थप पाँच जनाको मृत्यु भएको छ।भेरी अस्पतालमा तीन जना र नेपालगञ्‍ज मेडिकल कलेज कोहलपुरमा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँकेका दुई जना तथा बर्दिया, दाङ र रूकुम पश्चिमका एक/एक जना रहेका छन्। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत गुलरिया-४ बर्दियाका ५७ वर्षीय पुरुष, कोहलपुर-१४ बाँकेकी ७० वर्षीया महिला र तुलसीपुर-१८ दाङकी ७२ वर्षीया महिलाको मृत्यु भएको हो।त्यस्

कैलाली र बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं : कैलाली र बाँकेमा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ।धनगढीको सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो। कञ्चनपुरको बेदकोट नगरपालिका-१० का ८८ वर्षीय संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ।यस्तै‚ दाङकी ३७ वर्षीया कोरोना संक्रमित महिलाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ। घोराही उपमहानगरपालिका-११ नारायणपुरकी महिलालाई चैत २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थिय

बाँकेमा कोरोना संक्रमित पुरुषको मृत्यु

९ माघ, काठमाडौं । बाँकेको भेरी अस्पतालमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका-९ का ७१ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान ६:५ बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । पुस २७ मा गरिएको पीसीआर […]