नेपालगञ्ज – भेरी अस्पताल नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १० की ४५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । कात्तिक १७ गते पीसीआर गरेर त्यही दिन भर्ना गरिएकी महिलाको शनिबार बिहान १० बजे मृत्यु भएको हो । योसँगै बाहिरी […]