काठमाडौं । इलेक्ट्रीक भेहिकल (ईभी) को नेपालमा चर्चा चलेको ७ वर्ष भयो । विक्रम सम्वत २०७२ सालमा भारतीय नाकाबन्दीको कारण पेट्रोलियम पदार्थको आयात प्रणाली नै ध्वस्त भएसँगै नेपाल सरकारले विद्युतीय गाडीमा भन्सार १० प्रतिशत लागने व्यवस्था गर्यो भने अन्तःशुल्क नलाग्ने घोषणा गर्यो । यही कारण नेपालमा विद्युतीय गाडीको आयात गर्ने बाटो खुल्ला भयो । यही […]