ललितपुर महानगरले यसरी गर्दैछ फुटपाथ र ठेलागाडाको व्यवस्थापन

काठमाडौं महानगरपालिका फुटपाथ र ठेलागाडाको व्यवस्थापनमा चुकिरहँदा ललितपुर महानगरमा भने यो विषय निकै व्यवस्थित ढंगले व्यवस्थापन भएको पाइन्छ । काठमाडौं महानगर प्रहरी र फुटपाथ र ठेलागाडा व्यवसायीबीचको झगडा नौलो होइन । तर, ललितपुर महानगरमा त्यसप्रकारको झगडा देखिँदैन । न, ललितपुर महानगरमा अव्यवस्थित र अस्तव्यस्त फुटपाथ र ठेलागाडा नै देखिन्छ ।ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथु महानगरले राम्रो व्यवस्थापन गरेका कारण फुटपाथ र ठेलागाडाको समस्या नदेखिएको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै उनले भने,

सम्बन्धित सामग्री

महानगरको मनलाग्दी : फुटपाथ पसललाई प्रतिबन्ध, पार्किङलाई छुट

काठमाडौ : केही दिन अगाडि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सडकमा व्यापार नगर्न आग्रह गर्दै व्यापारी समक्ष हात जोडेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो। सो भिडियोमा उनले भनेका छन्, ‘सटरमा राखेर व्यवसाय गर्नुहोस्। यो सडक हिँड्नका लागि हो, व्यवसाय गर्नका लागि होइन।’यसो भनेर व्यापारीलाई आग्रह गरिरहँदा व्यवसाय गर्ने सटर महानगरले व्यवस्थापन गरिदिने वा आफैँ सटर खोजेर राख्ने भन्ने विषय खुलाएनन्। यसो त काठमाडौं महानगरपालिकाको जिम्मेवारी सम्हाल्नु अगाडि नै फुटपाथ व्यवसा

काठमाडौँ महानगरले नगर प्रहरीको संख्या दोब्बर बनाउँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेढ सयभन्दा बढी नगर प्रहरी भर्ती गर्ने भएको छ । महानगरले १६४ जना नगर प्रहरी करारमा भर्ती गर्ने निर्णय गरेको हो । अहिले महानगरसँग १७० जना मात्रै नगर प्रहरी छन् । फुटपाथ अतिक्रमण नियन्त्रण र सहरी व्यवस्थापनमा अहिलेको जनशक्ति पर्याप्त नभएको निष्कर्ष नगर प्रहरीले निकालेको थियो । त्यसकै आधारमा महानगरपालिकाले जनशक्ति […]

नगर प्रहरी थप्दै काठमाडौं महानगर

काठमाडौं, ११ साउन । काठमाडौं महानगरपालिकाले नगर प्रहरीको संख्या बढाउने भएको छ । महानगरले १ सय ६४ जना नगर प्रहरी भर्ना गर्ने भएको हो । अहिले महानगरमा १ सय ७० जना मात्रै नगर प्रहरी छन् । फुटपाथ नियन्त्रण र सहरी व्यवस्थापनमा अहिले भएको जनशक्ति कम भएको निष्कर्ष निकाल्दै महानगरले जनशक्ति थप गर्न लागेको जनाएको छ […]

फुटपाथ व्यवसाय हटेसँगै फेरिएको नयाँ बानेश्वर (भिडियोसहित)

काठमाडौँ- काठमाडौँ महानगरले फुटपाथ व्यवसायलाई नियन्त्रण गर्ने भनेसँगै काठमाडौँको नयाँ बानेश्वरको फुटपाथ व्यवसाय हटाइएको छ। अन्य समयमा फुटपाथमा राखिएको पसलका कारण हिँड्नसमेत असहज हुने यो स्थान हिजोआज खालि भएको छ जसका कारण पैदल यात्रीलाई सहज भएको देख्नसकिन्छ। अन्य समयमा पसल राखिने यो स्थानमा अहिले मोटरसाइकल पार्किङ गरेर राखिएको छ। फेरिएको नयाँ बानेश्वर फुटपाथको व्यवसाय हटेसँगै […]

पोखरामा पनि व्यक्ति र संस्थाका शौचालय सार्वजनिक रुपमा प्रयोग गरिने

पोखराका फुटपाथ तथा सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहरुलाई लक्षित गरी पोखरा महानगरले शौचालय उपलब्ध गराउन सरोकारवालाहरूलाई आव्हान गरेको छ । सरोकारवालाहरुमा व्यक्ति, बैंक तथा वित्तीय संस्था, होटल तथा रेष्टुरेण्ट, गैर व्यवसायिक तथा पेशागत संघसंस्था, विभिन्न कम्पनीलाई तोकिएको छ ।मानिसहरुको बढ्दो चापसँगै सार्वजनिक शौचालयको अभाव देखिएकाले व्यक्ति तथा संस्थाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न आव्हान गरिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए ।आचार्यका अनुसार सहरमा मानिसहरुको बढी

फुटपाथमा निर्माण सामग्री राख्नेलाई काठमाण्डौँ महानगर तिरायो ५ हजार

फुटपाथ अवरोध गर्नेलाई काठमाण्डौँ महानगरले कारबाही गरेको छ। पैदलयात्रीका लागि असुविधा भएका गुनासाहरु आउन थालेपछि काठमाण्डौँ महानगरले कारबाही प्रक्रिया अगाडि बढाएको हो।  फुटपाथ र सडकमा निर्माण सामग्री राखेको कारण बुधबार कारबाही गरेको...

फुटपाथमा व्यापार गर्न दिने नीति छैन : काठमाडौँ महानगरपालिका

फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ । नगर प्रहरी प्रमुख धनपति सापकोटाले भने महानगरले नगर प्रहरीलाई दिएकोमध्ये पहिलो जिम्मेवारी नै फुटपाथ (सडकपेटी) व्यवस्थापन भएको बताउनुभयो । उहाँले […]

फुटपाथमा व्यापार गर्न दिने नीति छैन : काठमाडौँ महानगर

काठमाडौँ । फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ । नगर प्रहरी प्रमुख धनपति सापकोटाले कुरा गर्दै महानगरले नगर प्रहरीलाई दिएकोमध्ये पहिलो जिम्मेवारी नै फुटपाथ (सडकपेटी) व्यवस्थापन भएको […]

पुल्चोकमा फुटपाथ मासेर सत्तल बनाउँदै महानगर

ललितपुर महानगरपालिका–३ स्थित कुपण्डोल जावलाखेल मुल सडकसँगैको फुटपाथमा ललितपुर महानगरपालिकाले सत्तल (पाटी) बनाउने तयारी गरेको छ । पुल्चोकस्थित महानगरपालिका कार्यालयको विपरित दिशाको १ आना १ दाम क्षेत्रफलको फुटपाथमा सत्तल बनाउन महानगरले आर्थिक वर्ष २०७७÷७८ मा ३० लाख रकम निकासा गरेको थियो । तर, फुटपाथ मासेर पाटी (सयम फाल्चा) निर्माण नगर्न जिल्ला प्रशासन कार्यालय ललितपुरले पत्राचार गरेको छ । असार २७ मा जिल्ला प्रशासनले पत्र पठाएर निर्माण कार्य रोक्न आग्रह गरेपनि महानगरले उपभोक्