प्रहरीले खाली गरायो ‘हाम्रो टिम नेपाल’ले नि:शुल्क खुवाउने खाना पकाउने ठाउँ

काठमाडौं । काठमाडौंको अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटनजिकै हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा प्रहरीले खाली गराएको छ । काठमाडौं महानगर प्रहरी तथा नेपाल प्रहरीको टोलीले सार्वजनिक जग्गा खाली गराएको हो । जग्गा खाली गर्ने क्रममा प्रहरीले हाम्रो टिमका केही व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिएको छ । हाम्रो टिमले सो स्थानमा खाना पकाएर निषेधाज्ञाको... The post प्रहरीले खाली गरायो ‘हाम्रो टिम नेपाल’ले नि:शुल्क खुवाउने खाना पकाउने ठाउँ appeared first on Purbeli News.

सम्बन्धित सामग्री

मछिन्द्र क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा

विभागीय टिम नेपाल पुलिस क्लबलाई ४-० गोलअन्तरले पराजित गर्दै मछिन्द्र प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितपछि कीर्तिपुरमा गुञ्जियो 'थ्याङ्क यु टिम नेपाल!'

काठमाडौं : नेपाल टोली विश्वकप लिग २ को छनोट चरणमा प्रवेश गरेको छ। आज युएईलाई पराजित गर्दै शीर्ष ३ मा पुगेर नेपाल जिम्वावेमा हुने विश्वकप छनोटमा पुगेको हो। डकवर्थ लुइस मेथडको आधारमा नेपाल विजयी भएको हो। युएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको थियो। तर, भिजिबिलिटी कम भएपछि एम्पायरले नेपाललाई डिएलएसका आधारमा विजयी घोषित गरेका…

प्रधानमन्त्री कपः समूह विजेता बन्यो पुलिस, हारे पनि मधेस प्रदेश सेमिफाइनलमा

विभागीय टिम नेपाल पुलिस क्लब समूह विजेता बन्दै प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रधानमन्त्री कपः लगातार तेस्रो जितसँगै पुलिस सेमिफाइनलमा प्रवेश

विभागीय टिम नेपाल पुलिस क्लब लगातार तेस्रो खेलमा जित निकाल्दै प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रधानमन्त्री कप क्रिकेट: पुलिसको लगातार दोस्रो जित

विभागीय टिम नेपाल पुलिस क्लबले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

आइटिएफ तेक्वान्दोमा विभागीय टिम नेपाल आर्मी बन्यो च्याम्पियन

बागलुङ : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ भएको आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी च्याम्पियन बनेको छ। तेह्र स्वर्ण, आठ रजत र तीन कास्य पदकसहित राष्ट्रिय खेलकुदमा आर्मीले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो। यसअघि नेपालगञ्जमा भएको आठौँमा १६ र विराटनगरमा भएको सातौँ खेलकुदमा १७ स्वर्णसहित आर्मी च्याम्पियन बनेको थियो।…

नवौँ राष्ट्रिय खेलकुद : एक सय ६० पदकसहित आर्मीको अग्रता

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले एक सय ६० पदकसहित फराकिलो अग्रता बनाएको छ । गण्डकी प्रदेशमा जारी खेलमा हालसम्म छ सय १९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कांस्य पदकसहित कूल एक सय ६० पदक हात पारेको छ । प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब …

मैत्रीपूर्ण फुटबल खेल्न मौरिसस टिम नेपाल आइपुग्याे (फोटोफिचर)

काठमाडौं, १० माघ : दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न मौरिससको टिम नेपाल आईपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली र रमेश रायमाझीले खेलाडीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपाल र मौरिससबीचको खेल १५ र १८ माघमा दशरथ रंगशालामा हुनेछ । खेल हुने समय भने बताइएको छैन । दर्शकको विषयमा एन्फाले कुनै […]

पक्राउ परेका ‘हाम्रो टिम नेपाल’ का स्वयंसेवकलाई रिहाइ गर्न पल शाहको माग

काठमाडौँ– नायक पल शाहले पक्राउ परेका ‘हाम्रो टिम नेपाल’ का स्वयंसेवकहरुलाई रिहाई गर्न माग गरेका छन्। सरकारी जमिन जग्गा कब्जा गरेको आरोपमा प्रहरीले वेवारिशे शव व्यवस्थापन गर्ने सपना रोका मगर सहित १८ जनालाई पक्राउ गरेको थियो। पलले सरकाले दमन गरेको आरोप लगाउँदै लेखेका छन्, ‘कोरोना महामारीको बेला निशुल्क खाना खुवाउँदै आएको, अक्सिजन नभएको ठाउँमा अक्सिजनको […]